समाचार

माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

death-child_n2Gm2H2Y46

काठमाडौं, १९ जेठ । काठमाण्डौको पुरानो नैकापमा माटोको ढिस्कोले पुर्दा दुई जनाको ज्यान गएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । चन्द्रागिरी नगरपालिका १३ कङ्कालिनी मन्दिर नजिकै प्लटिङ गरिएको जग्गामा पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर पुरिँदा काम गर्दै गरेका दुई जनाको ज्यान गएको महानगरीय प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरूमा उदयपुरको बेलका नगरपालिका ८ घर भएकी ...

Read More »

त्रिवेणीमा अदुवा प्रशोधन उद्योगको तयारी

aduwa1

रुकुम, १९ जेठ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा अदुवा प्रशोधन उद्योग सञ्चालन हुने भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका र बागचौर नगरपालिकाको अदुवा प्रशोधन गरी विक्री गर्ने उद्देश्यले उद्योग सञ्चालनको तयारी थालिएको हो । गाउँपालिकाको वडा नं ६ दहवाङमा उद्योगका भौतिक संरचनाको काम भइरहेको छ । photo file कर्णाली प्रदेश सरकारको बजेटबाट त्रिवेणी श्रम सहकारीमार्फत उद्योग निर्माण ...

Read More »

सरकारको चुरे संरक्षण : १४ जिल्लाबाट ढुंगा, गिटी, बालुवा भारत पठाउने तयार

Rapti-rivar

काठमाडौं, १९ जेठ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु । चुरे संरक्षणका लागि सरकारले पछिल्ला सात वर्षमा मात्रै १० अर्ब खर्च गरेको छ । आगामी साउनदेखि ‘चुरे पुनरुत्थान कार्यक्रम’ चलाउन दाताबाट पनि चार अर्ब जुटाएको छ । तर, अचम्म १ चुरेकै विनाशमा बल पुग्ने गरी एकाएक ...

Read More »

तीन देशका लागि अन्तर्राष्ट्रिय उडान खुला

bhutan airline

काठमाडौं, १९ जेठ। सरकारले तीन देशका लागि अन्तर्राष्ट्रिय उडान खोलेको छ । चीन, कतार (दोहा) र टर्कीको इस्तानबुलमा नियमित उडान गर्न अनुमति दिएसँगै ती कम्पनीको उडान तालिोका पनि तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले इस्तानबुल र दोहा उडानका लागि नियमित उडानको तालिका तयार गरेको छ । भोलि बिहीवारदेखि टर्किश एयरलाइन्सले नियमित उडान शुरू गर्दैछ । कतार एयरलाइन्सले आगामी ...

Read More »

संवैधानिक इजलास नयाँ गठन हुने

cholendra

काठमाडौँ, १८ जेठ। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ । संवैधानिक इजलास गठनसम्बन्न्धी विवाद भएपछि नयाँ इजलास गठन गरी उक्त विषय सुनुवाइ गर्न पेशी तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास थियो । अब वरिष्ठताका आधारमा न्यायाधीश ...

Read More »

उपेन्द्र यादवद्धारा महन्थ ठाकुरसहित चार जनालाई पार्टीबाट निष्काशन

opendra yadav

काठमाडौं, १८ जेठ । दुई ध्रुर्वमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार जनालाई कारवाही गरेको छ । अध्यक्ष यादवले ठाकुरसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाएका छन् । ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र यादवले निर्वाचन आयोगमा पठाएलगत्तै ठाकुरले पनि यादवको नाम हटाउन आयोगलाई पत्र पठाएका छन् । ...

Read More »

विवेकशील साझा पार्टीका उज्ज्वल थापाको निधन

Ujwal-Thapa

काठमाडौं, १८ जेठ । विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा आज दिउँसो निधन भएको हो । कोभिड–१९ बाट सङ्क्रमित थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । थापालाई श्वासप्रश्वासको समस्या भएपछि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । निमोनियाका कारण थापाको फोक्सोमा सङ्क्रमण फैलिएको डाक्टरले बताएका थिए । कोरोना भाइरसको सङ्क्रमण भएपछि उनलाई ...

Read More »

महामारीका महानायक डाक्टर रोदन महरा

193235339_181508847286776_1831554761097931608_n

केशरमान बुढाथोकी विश्वमा दोश्रो लहरको कोरोना भाइरसको महामारी दिनानुदिन बढिरहेको छ । कोरोना भाइरसलाई निर्मुल पार्ने कुनै औषधि तथा उपचार बिधि अझै पत्ता नलाग्नु विश्व स्वास्थ्य क्षेत्रको चुनौती बनेको छ । यसै क्रममा कोरोना भाइरसको संक्रमण बढेका अधिकांस क्षेत्रका केहि स्वास्थ्यकर्मीहरु जागिर नै छोडेर बसेका छन् भने कार्यरत स्वास्थ्यकर्मीहरु पनि निकै चुनौतीका साथ काम गरिरहेका छन् । यसै बेला महानायक ...

Read More »

राष्ट्रिय सभा निर्वाचनमा माओवादी – कांग्रेस गठबन्धनका पाण्डे विजयी

IMG_20210531_162027

दाङ, १७ जेठ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनका उम्‍मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरे । विजयी भएको घोषणा भने हुन बाँकी छ । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो । कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ जनाले मत ...

Read More »

लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्यको उपचुनाव आज

voting

इन्द्रेणी संवाददाता दाङ, १७ जेठ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनाव आज हुँदैछ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा उपचुनाव हुदैछ । उपचुनावका लागि आज विहान ९ बजेदेखि दिउँसो ३ बजेको समय तोकिएको छ । उपचुनावमा लुम्बिनी प्रदेश सभा सदस्य ८३ सांसद र पालिकाका मेयर–उपमेयर र अध्यक्ष–उपाध्यक्ष गरी २१७ जनाले मतदान गर्ने छन् । मतदानका लागि तीन वटा ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com