समाचार

वितेको २४ घण्टामा ६ हजार २०५ जनाले कोरोना जिते, ४ हजार ३६९ जनामा संक्रमण पुष्टि

mask-coron

इन्द्रेणी संवाददाता काठमाडौं, १६ जेठ। नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २०५ जनाले कोरोना जितेका छन् । त्यस्तै ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १० हजार ९८६ जनाको आरटीपीसीआर परीक्षण गर्दा ४ हजार ३६९ जनाको कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ५७ हजार ७९१ पुगेको ...

Read More »

जसपा फुटको संघारमा, ठाकुर र यादवले सोधे एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण

opendra yadav

काठमाडौं, १६ जेठ। जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । अहिले पार्टीभित्र एकले अर्कालाई स्पष्टीकरण सोध्ने होडबाजी नै चलेको छ । एकअर्कालाई चितबुझ्दो जवाफ नदिएमा कारबाही गरिने चेतावनीयुक्त स्पष्टीकरण सोधिए पनि कसैले कसैको जवाफ दिएका छैनन् । जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग शनिबार पुनः स्पष्टीकरण सोधेका छन् । यसअघि तीन दिनको समय दिएर ठाकुरले यादवसँग ...

Read More »

चुनावी सरकारको बजेट : मतदाता प्रभावित पार्न वितरण र छुटैछुट

bajet

काठमाडौं, १६ जेठ । चुनावी सरकारले बजेटमा सकेसम्म सबै पेसा, व्यवसाय तथा आम सर्वसाधारणलाई वितरण, छुट र सुविधा पुग्ने गरी कार्यक्रम समावेश गरेको छ । अर्थमन्त्री पौडेलले सार्वजनिक गरेको बजेट वक्तव्यअनुसार मुलुकभरका ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरी १२ हजार रुपैयाँ पुर्‍याइएको छ । सार्वजनिक विद्यालय तथा क्याम्पसका ‘उच्च माध्यमिक’ र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई ...

Read More »

बजेट : स्वास्थ्यमा ३२ अर्ब , शिक्षामा आठ अर्ब बढ्यो

Bisnu paudel

काठमाडौं, १६ जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हालसम्मकै सर्वाधिक बजेट छुट्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७८/७९ का लागि १६ खर्बभन्दा बढीको बजेट प्रस्तुत गर्दा स्वास्थ्य मन्त्रालयलाई एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ दिएको बताए । जुन कुल बजेटको ७ दशमलब ४५ प्रतिशत हो । कोरोना महामारीको समयमा पनि स्वास्थ्यको बजेट १० प्रतिशत पुग्न सकेन । अघिल्लो वर्ष ९० ...

Read More »

सरकारले कर्मचारीको तलब २ हजार बढायो

karmachari

काठमाडौं, १५ जेठ । सरकारले सबै कर्मचारीको तलब समान रुपमा बृद्धि गरेको छ । विगतका वर्षहरुमा प्रतिशतमा तलब बृद्धि गरिएपनि यसपटक सरकारले सबै कर्मचारीको तलवमा २ हजार बृद्धि गरेको हो । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन् । कोभिड–१९ को व्यवस्थापनमा बढ्दो ...

Read More »

कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन

agriculture

काठमाडौं, १५ जेठ । सरकारले कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। आज शनिवार आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेललेको कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनका लागि ४५ अर्ब ९ करोड विनियोजन गरिएको अर्थ मन्त्री पौडेलले जानकारी दिए । चालू आबमा कृषि तथा पशुपंक्षी क्षेत्रमा ४१ ...

Read More »

बृद्धभत्ता मासिक ४ हजार पुग्यो

jestha-nagarik

काठमाडौं, १५ जेठ । सरकारले ज्येष्ठ नागरिकले पाउने बृद्धभत्ता बृद्धि गरेको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको जानकारी दिएका छन् । सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले ...

Read More »

बजेट भाषण गर्न ब्रिफकेस बोकेर अर्थमन्त्री पुगे प्रधानमन्त्री कार्यालय

IMG_20210529_160212

आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्न अर्थमन्त्री विष्णु पौडेल प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका छन् । हातमा बजेटको ब्रिफकेस बोकेर अर्थमन्त्री पौडेल प्रधानमन्त्री कार्यालय पुगेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभा हलमा अर्थमन्त्रीले बजेट भाषण गर्नेछन् ।

Read More »

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

Bidhya

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अध्यादेश जारी गर्नुभएको हो । यस्तै आर्थिक अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गर्नुभएको हो । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गर्दैछ । संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था ...

Read More »

आज अध्यादेश मार्फत बजेट आउदै

bajet

इन्द्रेणी संवाददाता  नयाँ आर्थिक बर्ष २०७८/०७९ को बजेट आज जेठ १५ गते गणतन्त्र दिवसका दिन आउदैछ । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार बजेट अध्यादेश सिफारिस गरि बजेट ल्याउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार बजेटका सबै दस्ताबेजलाई शुक्रबार अबेर राति अन्तिम रूप दिएर शनिबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठकमा ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com