स्थानीय खबर

तुलसीपुरमा वहुप्राविधिक शिक्षालय सञ्चालनको तयारी

metro 2

तुलसीपुर, ७ साउन । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको तुलसीपर बहुप्राविधिक शिक्षालयको कक्षा सञ्चालन हुने भएको छ । यसै शैक्षिक सत्रबाट कक्षा सञ्चालनका लागि उपमहानगरपालिकाले तयारी गरेको शिक्षा समिति संयोजक देवराज विकले वताए ।  उनले ३ वर्षे वन विज्ञानका लागि भर्ना कार्यक्रम अगाडि वढाइने पनि वताए । पहिलो वर्षमा ४० जना विद्यार्थी भर्नाका लागि आव्ह्वान गरिने समेत उनले जानकारी दिए ...

Read More »

पातुखोलाको वगरमा वृक्षारोपण

biruwa

तुलसीपुर, ७ साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर सरसफाई अन्तर्गत पातुखोलको किनारमा वृक्षारोपण गरिएको छ । अभियानका क्रममा नव निर्मित अटो भिलेजमा विभिन्न खालका गरेर १ सय वटा वोटहरु रोपिएको हो । अभियानको सुरुवात गर्दै नगरप्रमुख घनश्याम पाण्डेले साउन महिनाभर अभियानका क्रममा वृक्षारोपण गरिने वताए । उनले रोपिएका विरुवाहरुको संरक्षणका लागि समेत उपमहानगरपालिकाले निगरानी ...

Read More »

बगर वन बन्दै

2 (2)

भुपेन्द्र वली दाङ, ७ साउन । खास्सै चहलपहल नहुने घोराही उपमहानगरपालिका ५ खैरा कचिला स्थित बबइ नदीको किनारमा सोमबार बिहान भने मान्छेहरुको घुँइचो देखिन्थयो । उपमहानगरपालिकाका जनप्रतिनिधि , जिल्लाका सुरक्षाकर्मी , लाहुरे बन्न तालिमरत युवाहरु लगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरुको जमात नदी किनारमा थियो । बबई नदीको बगर क्षेत्रमा करिब एक हजारको हाराहारीमा मान्छेहरु थिए । ति मान्छेले बबई ...

Read More »

पानीको पोखरीमा डुवेर तीन जनाको मृत्यु

dubera

इन्द्रेणी संवाददाता दाङ, ६ साउन । दाङमा नुहाउने क्रममा पानीको पोखरीमा डुवेर तीन जनाको मृत्यु भएको छ । घोराही १८ कटुवाखोला स्थित सिंचाइ गर्न बनाइएको पोखरीमा डुवेर घोराही १८ सालघारी वस्ने बसन्ता विक, भरणा विक र अमृता विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आइतवार वेलुका नुहाउने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More »

नेकपा दाङको इञ्चार्जमा गौतम

jivandai

दाङ, ५ साउन । नेपाल कम्युनष्टि पार्टी केन्द्रीय सचिवालयको आज वसेको बैठकले (नेकपा) दाङको इञ्चार्जमा जीवन गौतम चयन गरेको छ । बैठकले निर्मल आचार्य, भागवत विश्वासी, हेमराज शर्मा पोख्रेल, मेटमणि चौधरी, इन्द्रजीत थारु, नारायणी शर्मा, दामाकुमारी शर्मा, नरुलाल चौधरी र शान्ता चौधरीलाई सहइञ्चार्जको जिम्मेवारी दिएको छ ।

Read More »

जंगली च्याउ खाँदा एकै परिवार तीन जना विरामी

cheu

इन्द्रेणी संवाददाता दाङ, ५ साउन । दाङमा जंगली च्याउ खाँदा एकै घरका तीन जना विरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा घोराही उपमहानगरपालिका १७ भैसाहीका दुर्गा रेग्मी, उनका छोरा जिवराज रेग्मी र उनकै छोरी संगीता रेग्मी विरामी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विरामी तीनै जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार पछि थप उपचारका लागि नेपालगञ्ज ...

Read More »

दाङका व्यवसायीहरु आन्दोलित

photo Dang

इन्द्रेणी संवाददाता दाङ, ५ साउन । सरकारले व्यवसायीहरुमा लगाएका विभिन्न कर प्रणालीको विरोध गर्दै दाङका व्यवसायीहरु आन्दोलित भएका छन् । सरकारले साउन १ गतेदेखि लागु हुने गरी घोषणा गरेको व्यवसायीलाई वेवमा आधारित ढुवानी साधन अनुगमन प्रणाली, आधारभुत खाद्य वस्तुमा लगाएको मूल्य अभिबृद्धि कर, अग्रीम आयकर, ज्यालादारी परिकलाई अनिवार्य स्थायी लेखा नम्बरलगायत खारेजीको माग गर्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । यसैक्रममा ...

Read More »

दाङमा आजदेखि पेट्रोलियम पदार्थको आपूर्ति सहज

petrol-e1456919970555

दाङ, ५ साउन । दाङमा दश दिनपछि पेट्रोलियम पदार्थको सहज आपूर्ति भएको छ । पेट्रोलिय पदार्थ ढुवानी व्यवसायीहरुको आन्दोलनका कारण असार २६ गतेबाट असहज भएको पेट्रोलियम पदार्थको आपूर्ति आइतवारबाट सहज भएको नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरले जनाएको छ । डिपोमार्फत वितरण हुँदै आएको घोराही र तुलसीपुरका २९, सल्यान, रोल्पा र पश्चिम रुकुममा पेट्रोलियम पदार्थ सहज आपूर्ति भएको डिपो प्रमुख ...

Read More »

इनारमा डुवेर मृत्यु

kuwa

इन्द्रेणी संवाददाता दाङ, ५ साउन । दाङमा एक जना इनारभित्र मृत फेलय परेका छन् । तुलसीपुर १८ वस्ने ुम्झना बुढा इनारमा मृत फेलय परेकी हुन् । वेलुका आमा विमा बुढा मगर र उनी सँगै सुतेको र विहानै आमा जंगलतिर गएर घर फर्कदा छोरीलाई खोज्दा इनारभित्र मृत अवस्थामा फेलय परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Read More »

सवारी कारवाहीमा ५६ लाख ५५ हजार राजस्व संकलन

mapase-2

शंकर के सी सल्यान, २ साउन । सल्यानमा ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा एक लाख ७५ हजार बढी राजस्व संकलन गरेको छ । नियम विपरित संचालन हुने सवारी साधनलाई कारवाही गर्दा ५६ लाख ५५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ५४ लाख ८० हजार रुपैयाँ राजस्व ...

Read More »