दाङ । दाङ जिल्ला उधोग वाणिज्य संघको असोज ११ गते हुने निर्वाचनका लागि एसोसिएट सदस्यमा दिपक राज आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

यो पदमा उनको मात्रै एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले गरेको छ । आचार्य साझा व्यवसायिक प्यानलतर्फका उम्मेदवार हुन् ।