काठमाडौं । आजबाट अग्रेजी पात्रोको इस्वी संवत्‌को नयाँ वर्ष सन् २०२६ शुरु भएको छ ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।