समाचार

लकडाउनमा कागतीका बोटसंग रमाउँदै नेता थापा

kl peedit

केएल बुढाथोकी दाङ । घरको उत्तरतिर ३ कठ्ठा जग्गामा कागतीको मनोरम बगैंचा छ । लहरै रोपिएका सर्लक्क बढेर झुम्म परेका बोटहरुमा फूल र फल पनि उत्तिकै छन् । हरियाली एवं मोहक कागती बगैंचामा सिर्सिरे बतासले गजवको माधुर्यता थप्छ । घोराही १७ गुलरिया निवासी राष्ट्रिय जनमोर्चाका नेता सुरेश थापा लकडाउनको यो सकसमय समयमा कागती बगैंचामा रमाउँदै दिनहरु बिताइरहेका छन् । भन्छन् ...

Read More »

पुर्नगठित मन्त्रीपरिषदका मन्त्रीले लिए शपथ

sapath

इन्देणी संवाददाता काठमाडौं, २१ जेठ । जसपाका आठ मन्त्रीसहित जिम्मवारी हेरफेर गरिएका मन्त्रीहरुले शपथ लिएका छन् । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा महन्त ठाकुर पक्षका आठ मन्त्रीसहित मन्त्रीपरिषद पुर्नगठन गरेपछि नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन् । पुनर्गठित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्रीको जिम्मा दिइएको छ । त्यसैगरी बसन्त ...

Read More »

को-को बन्दैछन् मन्त्री ?

cabenet

काठमाडौं, २१ जेठ । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका आठ जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री बनाउँदै पुरानो मन्त्रिपरिषद् हेरफेर गरेका छन् । नवनियुक्त मन्त्रीहरूको अहिले राष्ट्रपति निवास शीतल निवासमा शपथ ग्रहण समारोह हुँदैछ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबाट उपप्रधानमन्त्रीसहित आठ जना मन्त्री र दुई जना राज्यमन्त्री सरकारमा सहभागी हुँदैछन् । ठाकुर पक्षबाट नेता ...

Read More »

कामचलाउ सरकारद्धारा मन्त्री परिषद पुर्नगठन

kp

काठमाडौं, २१ जेठ । कामचलाउ सरकारका प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर, राजेन्द्र महतोसहित उक्त पार्टीलाई केही मन्त्री दिएर ओलीले मन्त्रीपरिषद पुर्नगठन गरेका हुन् । ठाकुर र महतोलाई उपप्रधानमन्त्री दिने सहमति भएको छ । जुसपा पक्षबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको आजै शपथ ग्रहणको तयारी भएको छ । ठाकुर पक्षबाट उपप्रधानमन्त्रीसहित आठ जना ...

Read More »

विपन्न परिवारलाई खाद्यान्न सहयोग

received_310238270753103

इन्द्रेणी संवाददाता दाङ । मेची महाकाली युवा अभियान/एक व्यक्ती एक रुपैयाँ अभियानले घोराही उप-महानगर पालिका-१८,ढोडेनी र लमही न.पा.-१८,अर्जुनखोलामा बस्ने ११ घरपरिवारलाई राहत सामाग्री वितरण गरेको छ । लकडाउनका कारण समस्या परेका ती अति विपन्न परिवारहरुलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको थियो । यश कार्यक्रमलाई इजरायल निवासी समाजसेवी सुनिता गुरुङले १५ हजार आर्थिक सहयोग गर्नुभएको अभियन्ता ममता मानवसेवाले बताउनु भयो ।

Read More »

खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट पहुँचवालालाई मात्र

lp gass(1)

काठमाडौँ, २१ जेठ । निषेधाज्ञाका क्रममा खाद्यवस्तु र ग्यासमा २० प्रतिशत छुट लिन सर्वसाधारण सरकारी आउटलेटरबिक्री केन्द्रमै पुग्नुपर्ने भएको छ । बजेट वक्तव्यमार्फत छुट दिने घोषणा गरेको सरकारले खरिद गर्न भने खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका आउटलेट नै पुग्नुपर्ने सर्त राखेको हो । बिनातयारी हचुवामा छुट दिने निर्णय गरेको भन्दै आलोचना भएपछि बिहीबार अर्थ मन्त्रालय, उद्योग वाणिज्य ...

Read More »

प्युठानमा धान रोपाइँको चटारो

Ropai---3--16062017030922-1000x0

राजेश जीसी प्युठान, २१ जेठ । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका बीच पनि प्युठानका किसानलाई धान रोप्न तथा कृषि कर्म गर्न भ्याई–नभ्याई छ । यतिबेला प्यूठानका अधिकांश किसान मकै लगाउन, गोडमेल गर्न तथा धान रोप्न व्यस्त छन् । मानो रोपेर मुरी फलाउने समयमा यतिबेला प्युठानको झिमरुक फाँटमा किसानले असारे गीत गाउँदै धान रोप्न तथा आली लगाउँदै गरेको देख्न सकिन्छ ...

Read More »

नेपाल मनसुनी चार महिना संक्रिय हुने

rain

इन्द्रेणी संवाददाता काठमाडौं, २१ जेठ । यसवर्ष नेपालमा चार महिनासम्म मनसुन सक्रिय रहने अनुमान गरिएको छ । जेठ ३० गतेसम्म मनसुन नेपाल आइपुग्ने र त्यो करिव चार महिनासम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा आउने मनसुनी प्रणाली भारतको केरलामा आइपुगेको छ । नेपालमा आउने मनसुनी प्रणाली बंगालको खाडीमा विकास भएर हिजो बेलुका भारतको केरलामा आइपुगेको मौसमविद्प्रहरुले बताएका छन् ...

Read More »

पाँच हजार ८२५ थपिए, पाँच हजार ९०४ कोरोनामुक्त, ७५ जनाको मृत्यु

koronaa

इन्द्रेणी संवाददाता काठमाडौं, २० जेठ । नेपालमा पछिल्लो २४ घण्टमकम पाँच हजार ८२५ जना कोरोना सङ्क्रमित थपिएका छन् । १८ हजार ५६२ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ८२५ मा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ७६ हजार ९३६ पुगेको छ । हाल एक लाख एक हजार ८३९ जनामा ...

Read More »

स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेमाथि कारवाही गर्न छानबिन समितिको सिफारिस

kitani

बाँके, २० जेठ । नेपालगञ्जको भेरी अस्पतालमा भएको घटनाको दोषीलाई कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ । कोरोना महामारीको यो अवस्थामा दिनरात नभनी बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट हुनु आपराधिक गतिविधि नै भएको निष्कर्ष निकाल्दै दोषीलाई कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको हो । छानबिन समितिले घटनाबारे अनुसन्धान गरेको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाइसकेको छ । छानबिन ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com