विचार

यसकारण रोके महराले एमसीसी

kesharman-krishnabahadur mahara

इन्द्रेणी संवाददाता  पुर्व सभामुख कृष्णबहादुर महराले संसदबाट एमसीसी सहजै पास हुन नदिने भएपछी अमेरिका लगाएत नेपालमै एमसीसी पास गराउन प्रयत्नशील राष्ट्रको बागडोर सम्हालेका केही व्यक्तिको जालझेलमा महरा कारावास पुर्‍याइए । नेपाल सरकार र अमेरिकी सरकारद्वारा गठिन मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० विच भएको ७७ पृष्ठ लामो सम्झौता पढ्दा थाहा भयो पुर्वसभामुख महरा वास्तवमा आफु सकिएरै भएपनि देशको अस्तित्व र अस्मिता बचाएका ...

Read More »

के हो एमसिसी भित्रको महरा काण्ड ?

20200107_183929

केशरमान बुढाथोकी साम्राज्यवादी राष्ट्र अमेरिककाले विश्वभरी आफ्नो दादागिरी तथा हैकमी रबैया चलाउन विभिन्न गरिब राष्ट्रहरुमा ठूलो धनराशि सहयोग गरेको बहानामा डलरको कनिका छर्दै त्यस देश भित्र प्रवेश गरि त्यस राष्ट्रको इन्धन, खनिज तथा अन्य वहुमुल्य सम्पदामाथी गिद्देदृष्टी लगाएको उदाहरण प्रसस्त छन । विश्वका अधिकांश मुलुक जहाँ अमेरिकी सहयोग प्राप्त भएको छ त्यहाँका वर्तमान राष्ट्र प्रमुख तथा जनताहरु प्रताडित नभएको ठाँउ ...

Read More »

एम.फिल.अध्ययनको रन्को : आत्मानुभूतीको फन्को

20191118_193723

अम्बिकाप्रसाद डाँगी ज्ञानार्जन निरन्तर चलिरहने पक्रिया हो । समयक्रममा हिजो सिकेका कुरा आज र आज सिकेका कुरा भोलि अप्रर्याप्त हुन सक्छन् । जीवनको पूर्णताको प्रयासका क्रममा निरन्तर सिकाइ चलिरहन्छ । यस्ता सिकाइहरू औपचारिक र अनौपचारिक तवरले चलिरहन्छन् । कुनै चिज प्राप्त गर्नुभन्दा पहिले समस्या होइन त्यसको फाइदाको बारेमा ध्यान दिनु जरुरी छ । त्यसैले प“रिश्रम भन्दा पनि त्यस कामको फाइदाको ...

Read More »

साउनमा मेहन्दीको महत्त्व

received_338758067004046

सुषमा महरा साउन महिनामा भन्ने बित्तिकै महिलाहरुको दिमागमा रातो ,हरियो र पहेलो यी तीन कलरको बढी प्रयोग गरेको पाइन्छ |साउन महिनामा रातो हरियो र पहेलो कलर सारी चुरा पोते मा सजियर आफुलाई नब बुलही सरि सिंगार गर्दछ ।र साउन महिना भरी महिला दिदीबहिनीहरुले प्रत्येक सोमबार शिवको पूजाआराधना गरी ब्रत बस्ने गर्दछन् । यसरी पूजा आराधना गर्दा हात खुट्टामा मेहन्दी लगायर ...

Read More »

परिक्षार्थीहरुले ख्याल गर्नुपर्ने कुराहरु

20190713_091949

अम्बिकाप्रशाद डाँगी इच्छा’ आधारपदमा ‘परि’ उपसर्ग गा“सिएर निर्मित ‘परीक्षा’ शब्दको शाब्दिक अर्थ ‘परि’ भन्नाले चारैतिर अर्थात पूर्ण र ‘इक्षा’ भन्नाले चाहना भन्ने बुझिन्छ। यसरी हेर्दा चाहना गरिएको लक्ष्य प्राप्तिका लागि पूर्णता प्रदान गर्न अङ्गालिने लेख्य एवं कथ्य प्रक्रिया नै परीक्षा हो। जब परीक्षा नजिकिदै जान्छ तब अधिकांश विद्यार्थीमा एकप्रकारको तनाव उत्पन्न हुन्छ। तनाव उत्पन्न हुनु स्वाभाविक प्रक्रिया हो । किनकि ...

Read More »

सरकारी अस्पताल र  स्वास्थ्य विज्ञान प्रतिष्ठान

डा. जनार्दन पन्थी जनताले आफै बनाएको अस्पताल जनताले आफै बनाएर दाङ्ग जिल्ला सदरमुकाम घोराहीमा २०१६ साल पौष महिनामा महेन्द्र हेल्थ सेन्टर सरकार लाई हस्तान्तरण गरिएको हो । यस शुभ कार्यमा समाज सेवी टेकनाथ गौतम ज्यूको ठूलो योगदान छ । यसैगरी २०६४ साल अषाढ ७ गते २५ शैयालाई ५० शैयामा पुरयाईयो । यस अस्पतालको स्तरोन्नती गर्दै जाने क्रममा नेपाल सरकारले २०६५ ...

Read More »

एउटा मान्छे जिउँदै छ मनमा…

prakash dahal 960

उदय जीएम दिन, साता, महिना हुँदै वर्षै बितेछ । खै ? यो अवधिमा घडीको सुईले कति फन्को मार्यो कुन्नि ? घडीको सुईले जति फन्को मारे पनि अहँ आएन फेसबुकमा एउटै पनि म्यासेज । आएन मोबाइलमा एउटै पनि एसएमएस, सुनिएन कुनै आवाज । देखिएन कुनै छायाँछवि ! पुष्पकमल दाहाल अर्थात प्रचण्ड कतिपटक यो बाटोघाटो वा आकाशमा ओहोरदोहोर गरे होलान् ? खै, ...

Read More »

डरलाग्दा युवाले, थुकेको शुद्धप्लस टिपे

govinda

      गोविन्द खड्का नमस्कार,खुट्टा भुईमा टेकेर मोटरसाइकल अड्याउँदै हात जोड्नुभयो, मुसुक्क हाँसेर हातमीलाउन अगाडि बढाउनुभयो । उमेर र बैंशले छलापुर भएका युवाले नमस्कार फर्काए । सौहाद्र्ध पुर्वक हात मिलाए । के छ तपाईहरु सन्चै हुनुहुन्छ ? चिनजान नहुँदै सोध्नुभयोे । यो ठाउँ अति राम्रो बनाउनु भा छ । सुन्दर छ । युवाहरुका अनुहार र वरपरको वातावरण तर्फ आँखा ...

Read More »

बलात्कार एक डरलाग्दो रोग !

20181010_211906

प्रतीक्षा पौडेल “Justice for victim , Justice for Nirmala!” आजभोलि जहाँ पनि यहि कुरा सुनिन्छ ।संसद भवन देखि लिएर स्कुलका कक्षाका कोठा सम्म,बच्चा देखि वृद्धका ओठ सम्म । बहिनी बिहान निस्किन्छिन निर्मलाको न्यायको लागि जुलुसमा जानु पर्ने रे । अनि म उसलाई प्रश्न गर्छु।  बलात्कार भनेको के हो ? थाहा छ तिमिलाइ ! यो डर लाग्दो रोगबाट कसरी बच्ने  केही जानेकी  छौ ...

Read More »

व्यवसायीक एकिकृत कर जरुरी

govinda

गोविन्द खड्का एउटा पसल वा व्यवसायको अफिसमा पस्दा नेपाल सरकारको लोगो सहितको गतिलो प्रमाणपत्र टंगिएको देख्दा सुहाउ“थ्यो होला । अनुगमन टोलि पुग्दा त्यो देख्यो नै केहि बोल्नु नपर्ने हुन्थ्यो । सर्बसाधारण, अनपढ नागरीक पुगेपनि त्यहि देख्थे र कारोबार गर्थे । उनिहरु झुक्किनु पर्देन्थयो । कर तिर्ने र दर्ता भएको पसल व्यवसाय बाटै खरीद् गर्थे । सर्बसाधारणको बिल पास हुन्थयो । ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com