भिडियो
बजारमा आयो यसपालि तीजमा तहल्का मच्चाउने गीत
केशरमान बुढाथोकी आजभोलि जो कोहि मानिस पनि चर्चामा आउन मरिहत्ते गर्छन । चाय त्यो जुनसुकै क्षेत्रमा होस सानो काम गर्ने अनि चर्चा कमाउने सबैको चाहाना हुन्छ । तर त्यसको अपवाद बनेकीछिन काभ्रेपलान्चोककी एलिना खनाल । प्राय जसो मिडियाको नजरमा पर्न नरुचाउने गायिका खनाल यतिबेला भने चर्चित गायीकाको सुचिमा पर्न सफल भएकी छिन । कारण उनले गाएको तीजको गीत “मुख चुच्चो ...
Read More »दृष्टिबिहिन जोडीको संसार हल्लाउने प्रतिभा (भिडियाे)
हरेक मानिस सँग फरक क्षमता हुन्छ । त्यहि क्षमता चिनेर प्रर्दशन गर्न सकियो भने सबैलाई चकित तुल्याउन सक्दोरहेछ । यस्तै फरक क्षमताका दुई युवाहरु (आरजे जोडी ) अर्थात रमेश प्रसाई र जीवन बिष्ट यी दुई युवाको अदभुत क्षमतालाई देख्ने र सुन्ने जो कोही पनि मन्त्रमुग्ध हुने गरेका छन ।
Read More »बाबु बाेगटीकाे “सिउदो” गीत सार्वजनिक
काठमण्डौ, २० माघ । गायक बाबु बाेगटीकाे आज भन्दा १० बर्ष अगाडिको गीत “सिउदो” रीजल्त अल्बुम बाट भिडियो सार्वजनिक भएको छ । “सिउदो” भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी मार्फत वाहिर ल्याइएको हो। विल्कुलै फरक धारमा रहेको गीत “सिउदो” भिडियोमा यश कुमारको शब्द र संगीत रहेको छ। त्यस्तैगरी सनजय हमालको एरेञ्जरमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन र छायांकन ...
Read More »महराको चुनावी गीत सार्वजनिक ( हेर्नुस् भिडियो )
पत्रकार एवं गीतकार केएल पीडितको लेखन तथा निर्देशनमा तयार भएको उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको चुनावी गीत सार्वजनिक भएको छ । महराकै उपस्थितिमा भएको एक कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले गीत सार्वजनिक गर्नुभएको हो । गीतमा केएल पीडित शब्द, संगीत, माण्डवी त्रिपाठी र नमराज खड्काको स्वर रहेको छ । यसमा विपिन आचार्यले एरेन्ज गर्नुभएको छ ...
Read More »माइकल श्रेष्ठको नयाँ गीत ‘दिन रातनै’ सार्बजनिक
गायक सुजन माइकल श्रेष्ठको नयाँ गीत ‘दिन रातनै’ सार्बजनिक गरिएको छ । गीतमा शब्द र संगीत भने संजित श्रेष्ठको रहेको छ । गीतलाई बृजेश श्रेष्ठले एरेन्ज गरेका हुन् । गीतको सार्बजनिक भिडियोमा गायक आफैले अभिनय गरेका छन् जसमा श्रृष्टी र सोनमले साथ दिएका छन् । गीतमा प्रशान्त तामांगको कोरियोग्राफी रहेको छ । उत्सव दाहालले खिचेको उक्त भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका ...
Read More »वाम तालमेल तोडियो भने राजनीतिक रुपमा ५० बर्ष पछि पर्छौं – महरा
इन्द्रेणी संवाददाता दाङ, १७ कार्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभाका उम्मेदवार तथा बहालवाला उपप्रधानमन्त्रीले वाम तालमेलका कारण देश भित्र र बाहिर ठुलो भुकम्प गएको बताएका छन् । वाम एकताको तालमेल अश्वीकार गर्ने तत्वका लागि ठुलो भुकम्प गएपनि वाम एकताका पक्षपाती आम नागरिकमा भने ठुलो उत्साह पैदा भएको महराले बताए । ...
Read More »गायीका भुमिका गिरीले चुरोट मागेपछि…
दाङ ३० असार । गायिका भुमिका गिरीको नयाँ तीजको कोशेली सार्वजनिक भएको छ। पशुपती शर्मा र भुमिका गिरीको स्वर रहेको ‘दियौं चुरोट’ को भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो। गायक पशुपति शर्माकै शब्द र संगीत रहेको गीतको भिडियोमा गायिका भुमिका गिरी र निक्स शर्मासँग फिचरीङमा छन् । हेर्नुस् भिडियो blob:https://www.youtube.com/c6a941ab-2960-4e06-b883-79a3fcbd13e0
Read More »प्रेमविबशले ल्याए नयाँ तीज गीत ( धमकेदार भिडियो सहित )
असार २७ काठमाडौ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन करिब डेढ महिना बाँकी रहँदा गायक प्रेमविवश घर्ती हिन्दु महिला दिदी बहिनीहरुको महान पर्व हरितालिका तीज लाइ मध्यनजर गरि विगतका वर्षहरुमा जस्तै २०७४ सालको नयाँ तीज कोसेली नेपाली साँङ्गीतिक बजार मा ल्याउने तयारीमा जुटेका छन् । २०६२ सालमा रेडियो नेपालबाट लोकगीत विधामा स्वर परिक्षा उतिर्ण गरेका घर्तीले २०६३ साल ...
Read More »सरु गौतमको तीज धमाका बजारमा ( भिडियो सहित )
केशरमान बुढाथोकी दाङ २३ असार । हिन्दु नारीहरुको महान चाड तीज नजिकिदै गर्दा नेपाली सांगीतिक बजारमा तीजका गीतहरुको सरगर्मी बढेको छ । नेपाली सांगीतिक आकाशमा चम्किने सैयौं ताराहरु तीज गीत निकालेर बजारमा छाइरहेकाछन् । अनि आफ्नो नयाँ नयाँ कोसेली लिएर हजारौं नेपाली संगीतप्रेमी दर्शक तथा श्रोताहरुको मन जित्न कलाकार हरु ल;आगिपरेका छन् । यसैको एक उदाहरणहुन् चर्चित नेपाली गायीका सरु ...
Read More »