दाङ ३० असार । गायिका भुमिका गिरीको नयाँ तीजको कोशेली सार्वजनिक भएको छ। पशुपती शर्मा र भुमिका गिरीको स्वर रहेको ‘दियौं चुरोट’ को भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो।

download

गायक पशुपति शर्माकै शब्द र संगीत रहेको गीतको भिडियोमा गायिका भुमिका गिरी र निक्स शर्मासँग फिचरीङमा छन् ।
हेर्नुस् भिडियो

blob:https://www.youtube.com/c6a941ab-2960-4e06-b883-79a3fcbd13e0