फोटो फिचर

रुकुम गोतामकोटमा पहिलो पटक गाडी पुग्यो ( फोटो फिचर सहित )

13064666_10208136400241054_734000683430975090_o

राप्तीको दुर्गम जिल्ला रुकुमको पनि दुर्गम गाबिस गोतामकोटमा पहिलो पटक गाडी पुगेको छ । यस्तो कष्टकर गाविसमा गाडी पुग्दा गाडीचालक तथा प्रमुख अतिथिलाइ स्थानीय वासीले भब्य स्वागत गरेका थिए । हजारौ जनताको सहभागितामा भएको कार्यक्रमको उत्घाटन रुकुमका सभासद तथा पुर्व मंत्री जनार्दन शर्मा प्रभाकरले गरेका थिए । यसरी पहिलो पटक गाडी पुग्दा स्थानियवासी हर्षित भएका छन् । तस्वीर :- केशव ...

Read More »

गोरखा सेवा समाज यूएइको शुभकामना कार्यक्रम सम्पन्न

युएई- गोरखा सेवा समाज यूएईले नयाँ बर्ष ०७३ को आगमन सँगै शुभ कामना आदान प्रदान तथा बृहत बनभोज कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार दुबईको जेबील पार्कमा संस्थाका अध्यक्ष बिनोद श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त शुभकामना तथा बनभोज कार्यक्रममा गोर्खाली तथा गैह् गोर्खालीहरू बिच एक आपसमा शुभकामना साटासाट गरेका थिए। उक्त कार्यक्रमको प्रमुख अथिती संस्थाका संरक्षक उत्तम अधिकारी,बिषेश अथिति क्रमशस् नेपाली समाज ...

Read More »

सल्यानमा चार जनाको हत्या गर्ने हत्यारा पक्राउ

 इन्द्रेणी संवाददाता  बैशाख १६, सल्यान । एकै घरका ४ जनाको हत्यामा संलग्न भएको आशंका गरिएका संजय भारतीले हत्या गरेको स्वीकार गरेका छन । मंगलबार राती छायाक्षेत्र ९ ठानागाउमा २३ बर्षीया सिता खाण ठकुरी, उनका छोरीहरु ३ बर्षिया पवित्रा खान ठकुरी र १ बर्षिया सविता खान ठकुरी तथा बहिनी शानपा १० मार्के की १८ बर्षिया गीता गिरीको हत्यामा संलग्न रहेको सोहि ...

Read More »

बजारमा आइसर गाडीको माग वढ्दो

इन्द्रेणी संवाददाता घोराही, १५ बैशाख भारतमा वनेका आइसर गाडीको माग वढ्दै गएको छ । इण्डियन कम्पनी भिइ कमर्सियल मेकरवाट उत्पादित १२ चक्कै गाडाीदेखि लिएर २८ देखि ५२ सीट भएका आइसर गाडीको माग वढ्दै गएको छ । नेपाल स्टन एजेन्सी प्रालीको दाङसहित राप्तीमा विक्रि वितरण गर्ने गरी तुलसी अटो ग्रुप प्रालीले जिल्लामा विmित्र वितरण गरिरहेको छ । आइसर गाडीमध्य मिनीट्रक, १२ चक्के, ठुलो ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com