किनबेच

सुनको भाउ ६२०० घट्यो

Gold Shop

काठमाडौं, २८ साउन। नेपाली बजारमा बुधवार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ६ हजार २०० ले घटेको छ । महासंघले बुधवारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य ...

Read More »

सुन तोलाको साढे ९७ हजार

Gold Shop

काठमाडौं, १२ साउन। आइतबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको सोमबार एक हजार २०० रुपैयाँ बढेको छ । सोमवार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सयमा कोरोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । यस्तै तेजावी सुन ९७ हजार ६० रुपैयाँमा कारोबार भएको छ । चाँदी भने तोलाको १२१० रुपैयाँमा कारोबार ...

Read More »

नेपालमा सुनको भाउ अहिलेसम्मकै उच्च

15th_gold_1428839f_20140417095339_20140417115857-e1453366252620

इन्द्रेणी संवाददाता काठमाडौं, ११ साउन। नेपालमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज आइतवार बजारमा प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन भने प्रतितोला ९५ हजार ८६० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रवार भने सुनको मूल्य १ हजार ३ सय ले बढेर छापावाला सुन प्रतितोला ९५ हजार ८ ...

Read More »

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न दाङमा सचिवालय

yyy

दाङ ३ पुस । जिल्ला पर्यटन प्रवद्र्धन समिति दाङले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आज तुलसीपुरमा पत्रकारसँग छलफल गरेको छ । भ्रमण वर्षमा प्रचार प्रसारको भूमिका पत्रकारले गर्ने भएकाले छलफल गरिएको समितिले जनाएको छ । जिल्ला पर्यटन प्रर्वद्धन समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले भ्रमण वर्षका कार्यहरुलाई नागरिक समक्ष पुराएर सहयोग गरिदन पत्रकारहरुलाई आग्रह गरे । भ्रमण वर्षको उद्घाटन ...

Read More »

दाङका सबै ठाउँमा पर्यटन सम्बन्धी कार्यक्रम

dharpani

घोराही, २० मंसिर । जिल्ला स्तरिय पर्यटन प्रवद्र्धन समितिले दाङका सबै गाउँपालिकामा वर्षैभरी कार्यक्रम गर्ने भएको छ । समितिको शुक्रवार घोराहीमा बसेको वैठकले यस्तो निर्णय गरेको हो । वैठकले हरेक महिनामा सन्देश मुलक तरिकाले पालैपालो सबै गाउँपालिकामा कार्यक्रम गर्ने, सन २०२० लाई पर्यटन वर्षकारुपमा भव्य सफल बनाउन पर्यटन समितिको कार्यालय जिल्ला समन्वय समिति दाङमा खोल्ने, जिल्लाका सबै गाउँपालिकामा गाउँपालिका स्तरको ...

Read More »

५२ हजारसहित जुवाको खालबाट आठ जना पक्राउ

juwa-ko-khal-620x330

इन्द्रेणी संवाददाता दाङ, ५ कार्तिक । दाङमा प्रहरीले ५२ हजार ८ सय २५ रुपैयाँसहित जुवाको खालबाट आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही १३ का ईश्वरबहादुर महरा, कमल विक, नविन जिएम, रोल्पा त्रिवेणी १ का परभान पुन र भिमबहादुर बुढा रहेका छन् । उनीहरुलाई प्रहरीले आज विहान साढे ५ बजेको समयमा घोराही १३ ठुमरगाउँस्थित डेरामा वस्ने कमल विकको ...

Read More »

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान : जहाँ बिरामी उपचार नगरी घर पठाइन्छ

rapti swasthya bigyan pratisthan

केशरमान बुढाथोकी  दाङ , २४ मंसिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुपोषित बालबालिकाहरुलाई उपचार नगरी घर फिर्ता पठाएको रहस्य खुलेको छ । तत्कालिन राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्वमा रहेको पोषण पुनस्स्थापना गृहमा अन्तिम समयमा उपचारगराई रहेका ४ जना बिरामीलाई अब उपचार हुन् नसक्ने भन्दै अस्पतालले घर फिर्ता पठाएको हो । अस्पतालले उपचार नगर्ने भन्दै घर फिर्ता गरेपछि आफ्नो छोरीको ज्यान बचाउन ...

Read More »

फस्टाउदै पर्यटन व्यवसाय : पर्यटन आगमन १८ प्रतिशतले बढ्यो

turist

काठमाडौं, ८ असोज। सन् २०१८ मा नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । यो वर्ष जनवरीदेखि अगष्टसम्म प्रतिमहीना औसत १ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्याङ्कअनुसार ८ महीनामा ६ लाख ८० हजार ९ सय ९६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ दशमलव २ प्रतिशतले ...

Read More »

पर्यटन विकासमा धारापानी : नब्बे करोडको गुरुयोजनाको तयारी

dharpani

उदय बीसी दाङ, २७ साउन । दाङको धार्मिक पर्यटकिय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीमा पर्यटन विकास लागि झण्डै ९० करोड वढीको गुरुयोजना बन्दैछ । यसअघि ७० करोडको गुरुयोजना बनाएर काम अगाडि वढाइए पनि त्यसमा केही छुटेका हुँदा नयाँ पूर्वाधारलाई समेटदै नयाँ गुरुयोजना निर्माणको तयारी भइरहेको पाण्डवेश्वर महादेव धामका सचिव विष्णुराम आचार्यले बताए । ‘पहिले गुरुयोजनामा केही छुटेका थियो त्यसलाई समेटदै ...

Read More »

पर्यटकीय गन्तव्य बन्न सक्छ सल्यानको यो ताल

image

खकेन्द्र केसी जेठ २९, सल्यान । सल्यानकाे त्रिवेणी गाउँपालिका ३ ढुंगेबजार निजिकै रहेकाे जमिनमुनिकाे ताललार्इ त्रिवेणी गाउँपालिकाले पर्यटकीय स्थल बनाउने भएकाे छ । त्यसकाे लागि गाउँपालिकाले काम समेत थालनी गरेकाे छ । ढुंगेबजारदेखि करिब डेढ किलाेमिटर माथि पातिहाल्ने ढुंगामुनि रहेकाे जमिनमुनिकाे ताल र माथिबाट झर्ने झरना एउटा प्राकृतिक ठाउँ मानिन्छ । जेठमासकाे खडेरीमा सल्यानकाे प्रमुख नदि शारदा बराबर पानि रहेकाे ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com