फोटो फिचर

दाङमा चुनावको रौनक (फोटो फिचर)

इन्द्रेणी संवाददाता दाङ, २१ मंसिर । आज भएइरहेको प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा दाङमा मतदाताहरुको रौनकता आएको छ । जिल्लाका सबै मदतानकेन्द्रहरु्रमा मतदाताहरु आफूले मन आएको उम्मेदवारलाई मत हाल्न लाइन लागेर वसेका छन् । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइसहेको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था अत्यधिक कडा पारिएको छ ...

Read More »

तुलसीपुरमा बाम गठबन्धनको सक्ति प्रर्दशन

इन्द्रेणी संवाददाता तुलसीपुर, १८ मंसिर । दाङको तुलसीपुरमा बाम गठबन्धनले सक्ति प्रर्दशन गरेको छ । चुनावी प्रचारप्रसार अभियानको अन्तिम दिन घरदैलो कार्यक्रमअन्तर्गत आज तुलसीपुर बजारमा सक्ति प्रर्दशन गरेको हो । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावअन्तर्गत आज सोमवार राति १२ बजेबाट मौन अवधि शुरु हुदैछ ।

Read More »

प्रचारप्रसारको अन्तिम दिन घोराहीमा बाम गठबन्धनको ¥याली (फोटो फिचर)

इन्द्रेणी संवाददाता दाङ, १८ मंसिर । दलहरुको चुनावी प्रचारप्रसारको अन्तिम दिन आज दाङको घोराहीमा बाम गठबन्धनले ¥याली सम्पन्न गरेको छ । ¥यालीमा उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका उम्मेदवार कृष्णबहादुर महरा, पूर्व सञ्चारमन्त्री एवं दाङ क्षेत्र नं. २ (१) प्रदेश सभा सदस्यका उम्मेदवार शंकर पोख्रेल र बाम अन्य समानुपालिक उम्मेदवारहरु र हजारौं वाम समर्थकहरुको सहभागीता थियो । ...

Read More »

अन्तिम दिन चितवनमा प्रचण्डको ‘रोड शो’

prachanda_road

चितवन, १८ मंसिर । प्रचारप्रसारको अन्तिम दिन आज चितवनमा प्रचण्डको रोड शो गरिएको छ । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार–प्रचार गर्ने आज अन्तिम दिन हो । आज राति १२ बजेदेखि आचारसंहिता लाग्ने भएकाले दलका नेताहरुलाई भ्याइ नभ्याइ छ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले आज चितवनमा ‘रोड सो’ गरेका छन् । ...

Read More »

घोराहीमा बाम गठबन्धनको बृहत रोड ‘शो’ (फोटो फिचर)

इन्द्रेणी संवाददाता दाङ, १५ मंसिर । बाम गठबन्धने आज दाङको घोराहीमा बृहत रोड ‘शो’ प्रर्दशन गरेको छ । चुनावी अभियानअन्तर्गत घोराहीको सहिद गेटबाट शुरु भएको रोड ‘शो’ले घोराही बजार क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारलाई भोग मागेको थियो । विभिन्न जातजातिका भेषभुषामा रहेका विभिन्न झाँकीसहितको ¥याली गरिएको थियो । सो अवसरमा उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ...

Read More »

शुरु भयो प्रचण्डको चुनावी घरदैलो अभियान

20161020061909_IMG_0715

भरतपुर, २४ कार्तिक। चितवन क्षेत्र नं. ३ का उम्मेद्वार एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी घरदैलो अभियान सुरु गरेका छन् । विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै हिडेका प्रचण्डले विहीबारबाट मात्रै घरदैलो अभियान सुरु गरेका हुन्  । उनले भरतपुर महानगर १३ उज्ज्वल नगरबाट चुनावी घरदैलो सुरु गरेका हुन् ।

Read More »

सफलताको कथा : गोठालाको छोरा यसरी भए चिल्लो कारका मालिक

mahendra budhathoki

दाङ २६ साउन । देशमा जहानियाँ निरंकुस सासन व्यबस्थाको अन्त्य गर्दै गणतन्त्र स्थापित गर्ने उद्देश्यले भर्खरै जनयुद्ध सुरुभएको थियो । रुकुम नाम उच्चारण गर्दा पनि जिरिङ्ग काँडा फुल्थे शरीरमा । जताततै बम बारुदका आवाज सुनिन्थे । भर्खरका जवान देख्यो कि राज्य र बिद्रोही दुवै थरिको आँखी भइन्थ्यो । तर भर्खर जुँगाका रेखी बसेका उनले भर्खरै एसएलसी पास गरेका थिए । ...

Read More »

औषधीका बेर्ना बाँड्ने प्राकृतिक चिकित्सक पराजुली

jadi buti news

गोविन्द खड्का घोराही, २४ साउन । छोरा संसार र छोरी प्रियंङकाले पनि बाबाको फुलावरी भनेर हेरचाह गर्छन् । त्यसो त परिवारमा रहेका श्रीमति क्षमाको पनि हो । उहालाई भने अरु संग जोडिएर परिचीत हुने रुची छैन । घोराही १४ स्वर्गद्धारी टोलमा रहेको घर भरीको करेसा वारी वगैंचा प्राकृतिक चिकित्सक डा लोकराज पुराजुलीको हो । छद्मा फलेको कागतीको बोटले जाँगरीलो घरको ...

Read More »

आज गाईजात्रा, घोराहीमा यस्तो देखियो(फोटो फिचर)

3

इन्द्रेणी संवाददाता दाङ, २४ साउन । आज गाईजात्रा पर्व । उपत्यकासहित विभिन्न ठाउँमा यो पर्व बनाइन्छ । दाङको घोराहीमा पनि नेवार सेवा समाज दाङले गाईजात्रा निकालेर मनाएको छ । एक वर्षभरी दिवंगत भएकाहरुको सम्झनामा गाईजात्रा निकाल्ने चलन छ ।

Read More »

घोराहीमा एमालेको विजयी जुलुश

umll

इन्द्रेणी संवाददाता दाङ, २० असार । घोराही उपमहानगरपालिकामा मेयर र उपमेयरमा विजयी गरेपछि एमालेले मंगलवार दाङको घोराहीमा विजयी तथा धन्यवाद ¥याली गरेको छ । घोराहीको गुलरिया पार्कबाट शुरु भएको विजयी ¥यालीले घोराही बजारका विभिन्न भागहरु परिक्रममा गरेका थिए । सो अवसरमा नवनिवार्चित मेयर नरुलाल चौधरीले आफूले पाएको जनमतको कदर गर्दै जनताको पक्षमा काम गर्ने र सबैलाई समेटेर लैजान बताएका थिए ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com