मोडेल

भाइरल बन्दै लोक गायीका कलाको गीत “लाहुरे आएन झुक्यायो” (भिडियो सहित)

120434834_2184472565010164_5464679548381547630_n

इन्द्रेणी संवाददाता  नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक गायीका कला लम्सालले यतिबेला समसामयीक बिषयबस्तु समेटिएको गीत लाहुरे आएन झुक्यायो लिएर नेपाली लोक संगीत प्रेमी दर्शकहरु माझ आएकी छिन । संधै नेपाली औपचारिक पोशाकमा सजिएर आम दर्शक सामु आउने कसिलो जिउडालकी धनी लम्सालको दुरदराजका टिपिकल शब्द टिपेर गीत गाउनु छुट्टै बिशेषता हो । नेपाली समाज र संस्कृतिलाई पश्चिमा ...

Read More »

चर्चा पायो रीताको बेसार पानीले ( भिडियो सहित )

rita kc

इन्द्रेणी संवाददाता  देशमा कोरोना भाइरसको महामारीले आक्रान्त बनाएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार पानी खाए कोरोना भाइरस नलाग्ने प्रतिक्रिया दिए संगै बेसारपानीको परिचर्चा पनि ब्यापक रुपमा फैलियो  । बेसार पानीको चर्चा चलेपछि विभिन्न कलाकारहरुले बेसार पानीको परिचर्चा गर्दै गीत बनाउन तथा प्रहसन गर्न तल्लिन भए । यसैबेला तीज पनि नजिकिदै गर्दा चर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका रिता केसीले पनि ...

Read More »

सांगीतिक क्षेत्रमा गलाले चिनिएकी कला

kala lamsal gayika

इन्द्रेणी रंग संवादाता सधैं हसिलो र फुर्तिलो चेहरा संग नेपाली पहिरनमा स्टेजमा आउने लोकप्रिय गायिका कला लम्साल नेपाली सांगीतिक क्षेत्रको बिल्कुलै स्थापित नाम हो । देशप्रेमी भावनाले ओतप्रोत कला छात्तिमा नेपाली राष्ट्रिय झण्डा अंकित चैवन्दीमा चोली र धोतीमा मात्र स्टेजमा प्रवेश गर्ने गर्द्छिन । तनहुँमा जन्मिएर नेपालको राजधानी काठमान्डौलाई कर्मथलो बनाएकी कला लम्साल नेपाली लोक गायन क्षेत्रमा एक चम्किलो ताराको ...

Read More »

मह जस्तै मिठास मधु

madhu chhetri

केशरमान बुढाथोकी गित संगीत त्यस्तो चिज हो जसले जो कोहिको मन मस्तिष्क च्वास्स छुन सक्छ । गीत संगीत सुनेर मन्त्रमुग्ध नहुने त बिरलै होलान तर अर्कालाई आनन्द अनुभूति गराउने कलाकार जो कोहि बन्न सम्भब छैन । जो संग जन्मजात असाधारण केही त्यस्ता गुण हुन्छन त्यो मात्र राम्रो कलाकार बन्न सक्छ । कलाकारिता क्षेत्रमा रमाउने त धेरै हुन्छन तर स्थापित कलाकार ...

Read More »

मेघनाको यस्तो फोटो , जसले ततायो नेपाली बजार …

Meghna2

काठमाडौं, २५ मंसिर । नेपाली मिडियामा मेघना मगर भनेर नचिन्ने शायद कमै होलान् । मोडलिङ र नृत्यमा आफ्नो पौरखले दर्शकको मन जित्न सफल भएकी मगर समुदायमा जन्मेहुर्केकी मेघना मगरले बेलाबेला अति नै हट फोटो सुट दिएर चर्चामा आउने गरेकी छन् । वेल डान्स एकेडेमी स्थापना गरेर नृत्यको विकासमा जुटेकी कलाकार हुन् मेघना । उनको मोडलिङ र कोरियोग्राफी रहेका भिडियोहरू बजारमा ...

Read More »

मोडल शितल यस्तो अवतारमा ?

21297723_477889742580015_1213182210_o

काठमाडौ । झापा चारआली निवासी १८ वर्षिया शितल गिरीको मोड्लिङ क्षेत्रमा धमाकेदार प्रवेश भएको छ । केही फेसन शो, ¥याप र फोटो सूटहरुमा सहभागि हुनासाथ उनको चर्चा यो क्षेत्रमा ह्वात्तै बढेको छ । हेर्दा पनि हट र राम्री शितल मोड्लिङकै लागि जन्मिएको उनका आफन्त र प्रशंशकहरुले भन्ने गर्दछन् । कक्षा १२ मा अध्ययन गरिरहेका शितल परीक्षा सकिनासाथ मोड्लिङ क्षेत्रमा जम्ने ...

Read More »

बहुआयामिक प्रतिभाकी धनी करिश्मा

21284738_477610972607892_1907243477_o

काठमाडौ । मोड्लिङ क्षेत्रमा चर्चाको शिखरमा पुगेकी करिश्मा इटानी कला र गलाको पनि धनि छिन् । मोड्लिङ, अभिनय र गायन क्षेत्रलाई एकैसाथ अगाडि बढाएकी करिश्मा हेर्दा पनि अत्यन्त सुन्दर छिन् । उनको रुपमा लठ्ठ नपर्ने सायद कमै होलान् । नृत्यमा पनि पोक्त करिश्माले अहिलेसम्म ५ वटा म्यूजीक भिडियोमा अभिनय गरि सकेकी छन् भने केही गीतहरुमा उनले आफ्नो स्वर दिएकी छन् ...

Read More »

मोड्लिङमा जम्दै ओरिना

arina

इन्द्रेणी संवाददाता काठमाडौं । हेर्दा अग्ली, गोरी, मिलेको मुहार, पातलो शरीर मानिसले कल्पना गर्ने परी जस्ती ! पेशा नर्सिङ भएकाले नर्शको पोशाक लगाउँदा पनि सबैको आँखा उनैमा जान्छ, त्यस्ति युवतीको नाम हो ओरिना पौडेल । उनको जिउडाल, लवाई खवाई र मुसुक्क मुस्कुराउने बानीका कारण उनीसँग बोल्ने जोकोही उनीबाट प्रभावित नै हुन्छन् । त्यसैले होला नर्सिङ पेशामा भएपनि अन्तत्वगत्वा उनी मोड्लिङतर्फ ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com