विचार

जीवन मलमलको बिछ्यौना कि दलदलको ?

बिनिता रेग्मी मैले बुझिन कि खै जीवनले मलाई बुझ्न सकेन छुटाउन नसकेर म दोसाँधमा उभिएको छु । हुन त थाक्न नहुने बेला छ, तर पनि कहिलेकाहिँ एकदम एक्लो महसुस हुन्छ । कसलाई भनौं आफ्नो मनको कुरा रु सुनिदिने पो को नै छ र रु भन्नलाई पनि र कहिले त साँच्ची नै दिक्क लाग्छ, जीवनदेखि आफैँलाई । ‘भगवान किन तिमी यत्ति निष्ठुरी ...

Read More »

यो हो नेपाल र भारतबीच विवादको जरो

यतिबेला फेरि दक्षिणतिरको छिमेकी देश भारतले नेपालविरुद्ध शत्रुतापूर्ण व्यवहार देखाउन थालेको छ । नेपालमा संविधानसभाले निर्माण गरेको भारतको भन्दा धेरै लोकतान्त्रिक र समावेशी चरित्रको संविधानमाथि नकारात्मक दृष्टिकोण बनाएर भारतीय शासकहरूले भ्रम फैलाउने दुस्साहस गरिरहेका छन् । नेपालप्रति भारतको नकारात्मक धारणा बन्नुको कारण के हो रु यो विषय ज्यादै गम्भीर बन्न पुगेको छ । नेपाल र भारतबीचको विवादको जरो पत्ता लगाएर ...

Read More »

द फस्ट प्रपोज, रिक्वेष्ट नम्बर ५०१

सविता सापकोटा आजकल फेसबुकमा धेरै रिक्वेष्टको ओइरो लाग्न थालेको छ । फेसबुकको सेटिङमा ‘हु क्यान सेन्ड यू फ्रेन्ड’ रिक्वेष्टमा ‘फ्रेन्डस अफ फ्रेन्डस’ त गरेकी छु तैपनि आफ्ना सक्कली नाम बिगारेर पढ्नै नजान्ने नामबाट पनि ‘फ्रेन्ड रिक्वेष्ट’ आउने क्रम जारी छ । ‘फ्रेन्ड रिक्वेष्ट’ पठाउनेमा केटीभन्दा केटाहरुको संख्या धेरै नै छ । आजकलको फोटो इडिटरले गर्दा फेसबुकमा रहेका तस्बिर आर्कषक नै ...

Read More »

माओवादी एकताको हल्ला स् भ्रम र सत्यता

झपेन्द्रराज वैद्य बर्गीय मुक्तिको नारा दिने माओबादीहरु अहिले ४–५ चिरामा बिभक्त भएका छन् । कुनै कार्य दिशा र बिचार छोडेर संसदीय भासमा गएका छन् भने कुनै कार्यदिशा र सिद्धान्त एउटै हुँदा हुदै कुर्सीको लोभमा बिभाजन भएका छन् । कुनै पार्टीले भने यथास्थिति सोँचको कारण क्रान्ति अगाडि बढन नसकेको भनी पार्टी अलग गराएका छन् । ने।क।पा क्रान्तीकारी माओबादी र ए।ने।क ।पा।माओबादीको ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com