इन्द्रेणी संवाददाता
घोराही, ११ असार । नेकपा माओवादी केन्द्र दाङले इस्लाम धर्मावलम्बीहरुको महान चाड ‘ईदुलफित्रको शुभकामना दिएको छ ।

Eidमाओवादी निर्वाचन परिचालन समितिका संयोजक निर्मल आचार्यले एक विज्ञप्ति जारी गरी समस्त इस्लाम धर्मावलम्बी आमाबुवा, दाजुभाइ दिदीबहिनीहरुमा माओवादी केन्द्र दाङको तर्फबाट ईदको शुभकामन दिएका छन् ।