अनौठो संसार

चोरले थुक्दा महिला प्रहरीको मृत्यु

Arina-Koltsova

एजेन्सी । युक्रेनको राजधानी किभमा ड्युटी गर्दै आएकी एक महिला प्रहरी अधिकारीको मृत्यु भएको छ । एकजना चोरले थुकेका कारण नौ महिनापछि उनको मृत्यु भएको हो । सन् २०१६ को आरम्भतिर एरिना कोल्टसोवा नाम गरेकी ती महिला अन्य सहकर्मी प्रहरीसँग गस्तीमा हिँडेकी थिइन् । त्यतिकैमा उनीहरुले चोरी गर्दै गरेका एकजना युवकलाई देखे र पक्राउ गरे । चोरले अत्तिएर थुकेको थुक ...

Read More »

पाँच सय वर्षअघि गाडिएको शवबाट अहिले पनि रगत बग्छ

ind emag

पाँच सय वर्ष पहिले मृत्यु भएको कुनै मान्छेको शरीरबाट अहिले पनि रगत आँउछ भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । तपाईँले यसलाई अपत्यारिलो कुरा या हावादारी कुरा पनि भन्न सक्नुहुन्छ । तर, अर्जेन्टिनामा एउटा त्यस्तै घटना भएको छ । जुन सुन्नासाथ जोकोहीले पत्याउनै सक्दैनन् । सन् १९९९ मा वैज्ञानिकको टोलीले अर्जेन्टिनामा ज्वालामुखीले १५ वर्षकी एक युवतीका शव फेला परेको थियो । ...

Read More »

रूखबाटै बिजुली उत्पादन

tree

एजेन्सी, १३ चैत । वैज्ञानिकहरूले विद्युत् उत्पादन गर्न सकिने किसिमको रूख बनाएका छन् । यसअघि पात, फल र फूलबाट बिजुली निकाल्न सकिने कुरा पत्ता लागिसकेको अवस्थामा विद्युत् उत्पादन गर्न सकिने रूखको समेत पहिचान भएको हो । वैज्ञानिकहरूले अहिले विकास गरेको कृत्रिम रूखमा हावा लागेपछि विद्युत् उत्पादन हुने बताइएको छ । यो प्रविधि अमेरिकाको इयोवा युनिभर्सिटीका शोधकर्ताहरूले पत्ता लगाएका हुन् । ...

Read More »

यस्ता छन् सेक्स गर्दाका महिलालाई पुग्ने दश फाइदा

sex life

महिलाहरुले यौन सम्पर्कका समयमा अत्यन्त आनन्द प्राप्त गर्दछन् र यसले उनीहरुमा मानसिक र शारीरिक फाइदा समेत पुग्दछ । यौन सम्पर्कले महिलाहरुको शारीरिक संरचनामा समेत परिवर्तन आउँछ । यौन सम्पर्कका समयमा पार्टनरबाट प्राप्त भावनात्मक सहयोगले महिलाहरुमा आत्मविश्वास बढ्छ । यौन सम्पर्कको चाहाना हर समयमा हुने भएपनि रजस्वला सकिएको ५ देखि ७ दिनसम्म महिलाहरुमा यौन भावना ज्यादा हुने गर्दछ । मासिक चक्र ...

Read More »

होली मनाउने अनौठो चलन : लिङ्ग र योनीको पूजा गरेर मनाइन्छ

linga

भक्तपुर, २९ फागुन । फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु भएको फागु अर्थात् होली पर्व सङ्गीतमा रमाउँदै यौन पर्वका रुपमा भक्तपुरका बासिन्दाले एक सातासम्म मनाएका छन् । भीमसेन गुठीका गायजुले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि आज पूर्णिमासम्म ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला’(अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुनपर्ने गरी हेर्न आउनु भयो कि’ जस्ता यौनसँग ...

Read More »

यौन सम्पर्क गर्दा खर्च भएको ऊर्जाको हिसाब गर्ने स्मार्ट कन्डम

BDGFT6 CONDOM

आफ्नो यौन जीवनको सम्पूर्ण तथ्याङ्क राख्ने र यौन सम्पर्क गर्दा खर्च भएको ऊर्जा हिसाब गर्ने स्मार्ट कन्डम अब पुरुषका लागि उपलब्ध भएको छ । आई–कोन स्मार्ट कन्डमले यौन क्रियाकलापबाट सर्ने रोगहरूबाट समेत सुरक्षा दिने छ । आविष्कार गर्नेहरूले सन् २०१७ मै स्मार्ट कन्डम उपलब्ध हुने जानकारी दिएका छन् । स्वास्थ्य अनुगमन गर्ने अन्य उपकरण सरह यसले पनि नानो चिप र ...

Read More »

नक्कली ब्वाइफ्रेण्ड/गर्लफ्रेण्डको बिगबिगी

ind

अहिले संसारमा पैसा तिरेर किन्न नसकिने वस्तु विरलै छन् । पैसा छ भने खुशीसमेत किन्न सकिन्छ भन्ने धारणा अहिले हाम्रो समाजमा व्याप्त छ । पैसा तिरेपछि महँगा लत्ताकपडा, खानेकुरा, सेवा–सुविधा जे पनि किन्न सकिन्छ । पैसा तिरेर ब्वाइफ्रेण्डरगर्लफ्रेण्ड पनि किन्न सकिन्छ भन्ने सुन्दा हामीमध्ये धेरैलाई अचम्म लाग्न सक्छ । तर, यो साँचो हो । पछिल्लो समय चीनमा यस्ता भाडाका ब्वाइफ्रेण्डरगर्लफ्रेण्डको ...

Read More »

बाबु र छोरीको अफेयर आमाले थाहा पाएपछि……

sex

नेपाली समाजमा बाबु छोरीबीचको अनैतिक सम्बन्धलाई हाडनाता करणी मानिन्छ । यसो गर्नेलाई कडा कानुनी सजाय पनि छ । तर बेलायतमा बाबु र छोरीबीच लामो समयदेखि  अफेयर चलेको घटना सार्वजनिक भएपछि त्यसले चर्चा पाएको छ । हुन पनि हो, बाबु र छोरीको सम्वन्धलाई अत्यन्तै पवित्र मानिन्छ । तर यस पवित्र सम्वन्धलाई खल्बल्याउने मानिस प्रशस्तै भेटिन्छन् । अर्को अचम्म, बाबु छोरीको यो ...

Read More »

यी हुन आफ्नै प्रेमीले ३२ पटक चक्कु हानेर बाँचना सफल युवती

images-

प्रेम गर्ने प्रमिले त माया पो गर्छ । तर यहाँ आफ्नै प्रेमीले प्रेमिकालाई चक्कु प्रहार गर्दै आएको छन् । त्यो पनि एक पटक होइन ३२ /३२ पटक । अमेरिकाको फ्लोरिडा सहरमा बस्ने २० वर्षीया युवती मेसिला डोमेलाई आफ्नै प्रेमी रोबर्ट बर्टनले ३२ पटकसम्म चक्कु प्रहार गरेका छन्। जसबाट उनी गम्भीर घाइते भएपछि बाँच्न सफल भएकी छिन्। नर्स बन्ने सपना पालेकी ...

Read More »

महिला र पुरुष दुवै जनेन्द्रीय अंग भएको बच्चाको जन्म

PAY-Four-legged-both-genitals-baby

संसारमा कस्ता कस्ता घटना हुन्छन् । कतै मान्छेले ती घटना बनाउछन् भने कतै प्रकृतिले नै । यस्तै भएको छ भारतको एक परिवारमा  भारतमा एउटा यस्तो बच्चाको जन्म भएको छ, जुन बच्चामा महिला र पुरुष दुवै जनन्द्रीय अंग छ । ती बच्चाको खुट्टा पनि चार चार वटा छन् । गुजरातस्थित एक सरकारी अस्पतालमा प्राकृतिक तवरबाट जन्म भएको सो बच्चा सकुशल छ ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com