महिलाहरुले यौन सम्पर्कका समयमा अत्यन्त आनन्द प्राप्त गर्दछन् र यसले उनीहरुमा मानसिक र शारीरिक फाइदा समेत पुग्दछ । यौन सम्पर्कले महिलाहरुको शारीरिक संरचनामा समेत परिवर्तन आउँछ ।

sex lifeयौन सम्पर्कका समयमा पार्टनरबाट प्राप्त भावनात्मक सहयोगले महिलाहरुमा आत्मविश्वास बढ्छ । यौन सम्पर्कको चाहाना हर समयमा हुने भएपनि रजस्वला सकिएको ५ देखि ७ दिनसम्म महिलाहरुमा यौन भावना ज्यादा हुने गर्दछ ।

मासिक चक्र पूरा भएपछि सेक्स हर्मोन सक्रिय हुने गर्दछ । महिनावारी भएको ५ देखि ७ दिनसमा गरिएको यौन सम्पर्कले १२ दिनसम्म महिलाहरुमा आनन्दको अनुभूती गराउँछ । राजधानीमा खबर छ । महिलाहरुलाई यौन सम्पर्कले हुने फाइदाहरु यस्ता छन् ।

१. यौन सम्पर्क एक शारिरीक व्यायाम हो, जसले स्वस्थ राख्दछ । यौन सम्पर्कको समयमा महिलाहरुमा क्यालोरी खर्च हुन्छ र तौललाई सन्तुलनमा राख्न सहयोग गर्दछ ।

२. यौन सम्पर्कले महिलाहहरुलाई उन्मुक्त अनुभूत गराउँछ, जसले जीवन प्रक्रियालाई सहज बनाउन मद्दत गर्दछ ।

३. यौन सम्पर्कले विभिन्न किसिमका रोगहरुको संक्रमणलाई कम गर्दछ र स्वस्थ रहन मद्दत पुग्छ र रक्तचापलाई पनि सन्तुलनमा राख्न सहयोगी भूमिका निर्वाह गर्दछ ।

४. यौन सम्पर्कमा नजोडिने महिलाहरुभन्दा हप्तामा दुई वा दुई भन्दा बढी पटक यौन सम्पर्क राख्ने महिलाहरुमा मुटुसँग सम्बन्धित रोग लाग्ने सम्भावना कम हुन्छ ।

५. महिलाहरुमा आत्मसम्मान बढाउन पनि यौन सम्पर्क जरुरी छ ।

६. यौन सम्पर्कले आन्तरिक तरंगलाई सक्रिय गराउन बैवाहिक जीवनलाई सुखमय बनाउन सहयोग गर्दछ ।

७. जोर्नी तथा टाउनको दुख्ने समस्यालाई केही हदसम्म कम गर्न पनि यौन सम्बन्ध सहयोगी हुन्छ ।

८. क्यान्सर र मुत्रथैलीसँग सम्बन्धित समस्याको प्रतिरोधात्मक क्षमतालाई बढाउन पनि महत्वपूर्ण भूमिका खेल्दछ ।

९. यौन सम्पर्कले महिलाहरुको पेल्भिक मांशपेशीलाई बलियो बनाउँछ । पेल्भिक मांसपेसीको व्यायामले पिसाबमा हुने अनियमिततालाई कम गर्दछ ।

१०. आरामदायी निन्द्राका लागि पनि महिलाहरुलाई यौन सम्पर्कको आवश्यकता पर्दछ ।