काठमाडौं :  धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

 

आज बिहान ७ बजेर ४० मिनेट जाँदा ६ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले दिए। ​ भूकम्पको धक्का  काठमाडौं उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो।