काठमाडौं, २२ असोज । आज दशैँको दोस्रो दिन । देशभरका शक्तिपीठ तथा दशैँ घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ ।

Untitled-1 copyशक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । ब्रह्मचारिणी देवीको पूजा आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भइ ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा विश्वास गरिएको छ ।