इन्द्रेणी संवाददाता
दाड, १५ असार । आज असार १५ अर्थात किसानहरुले मानो छरेर मुरी उब्जाउने दिन । आजको दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाइन्छ ।

Ropai---3--16062017030922-1000x0आज किसानहरुले दही चिउरा खाँदै धान दिवस मनाउने गर्दछन् । आजकै दिन किसानहरुले हिलोमा धान छुपु छुपु रोप्दै धान दिवस बनाउछन् । नेपालमा पनि आज धान दिवस भव्य रुपमा मनाइदैछ ।