काठमाडौं, १३ असार । नेपालमा वितेको २४ घण्टामा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

koroयोसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२३०९ पुगेको छ । नेपालका ७७ वटै जिल्लामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।