इन्द्रेणी संवाददाता
दाङ, ५ भदौ । घोराही उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा नीजि विद्यालयहरुलाई सार्वजनिक विदा दिएको छ ।
कृष्णअष्टमीको अवसरमा स्थानीय विदा कटौती हुने गरी भोली भदौ ६ गते एक दिने विदा दिइएको घोराही उपमहानगरपालिद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।











