इन्द्रेणी संवाददाता
दाङ, ३१ साउन । दिवंगत भएकाको सम्झनामा घोराहीमा गाइजात्रा निकालिएको छ । नेवार समुदायले आफ्नो समुदायमा वर्ष दिनमा दिवंगत भएकाहरुको सम्झनामा गाइजात्रा निकाल्ने गर्दछन् ।

lakhe