इन्द्रेणी संवाददाता
दाङ, ५ साउन । दाङमा एक जना इनारभित्र मृत फेलय परेका छन् । तुलसीपुर १८ वस्ने ुम्झना बुढा इनारमा मृत फेलय परेकी हुन् ।

kuwaवेलुका आमा विमा बुढा मगर र उनी सँगै सुतेको र विहानै आमा जंगलतिर गएर घर फर्कदा छोरीलाई खोज्दा इनारभित्र मृत अवस्थामा फेलय परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।