इन्द्रेणी संवाददाता
दाङ, १६ मंसिर । गएको विहीबार वेलुका छुरी प्रहार गरी विभत्स हत्या गरिएका रोल्पा घर भई घोराहीका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्ती मगरको परिवारले शव बुझना मानेका छैनन् । हत्या भएपछि भरपर्दो अनुसन्धान नभएको बन्दै उनका परिवारले शब बुझना मानेका छैनन् ।

deathaहत्या भएलगत्तै एक जनालाई पक्राउ गरिए पनि घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै पीडित परिवारले शव बुझ्न मानेका छैनन् ।
उनको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव परीक्षण गृहमा राखिएको छ ।