बुटवल, ५ मंसिर । जिल्ला सरकारी वकिल कार्यालय रुपन्दे हीका प्रमुख तथा जिल्ला न्यायाधिवक्ता को षहरि निरौ लालाई अख्तियार दुरुपयो ग अनुसन्धान आयो गले  घुस लिदालिदै पक्राउ गरे को  छ ।

ghusअख्तियार दुरुपयो ग अनुसन्धान आयो ग काठमाडौ को  टंगालबाट खटिएको  टो लीले  निरौ लालाई पक्राउ गरे को  हो । सेवाग्राहीसग ८० हजार घुस लिदै  गर्दा निरौ लालाई पक्राउ गरे को  अख्तियार दुरुपयो ग अनुसन्धान आयो गका प्रवक्ता रामे श्वर दंगालले  बताए ।