शरद रेग्मी
दाङ, २२ असोज । सभामुख कृष्णबहादुर महराले संघीय संसदले सरकारको नीति कार्यक्रम तथा वजेट जस्ता महत्वपूर्ण विद्येक पास गर्न सफल भएको बताएका छन् ।

mahara2रिपोटर्स क्लव नेपाल दाङले तुलसीपुर स्थित टरिगाउँ विमान स्थलमा सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा महराले त्यस्तो दाबी गरे ।
सभामुख महराले अव महत्वपूर्ण विद्येक पारित संगै विकाश निर्माण देखि सरकारले पारित गरेका विभिन्न योजनाहरु पुरा हुने विश्वास समेत व्यक्त गरे ।

‘‘विभिन्न कानुनहरु निर्माण गर्ने कामहरु भएका छन यसमा पनि असोज २ गते महत्वपूर्ण मौलिक विभिन्न १६ कानुनहरु पारित भएका छन् यो उपल्वधी मुलक हो’’ सभामुख महराले भने ।