घोराही, १३ फागुन । नेपाल तरुण दल घोराही उपमहानगरपालिका १६ को इकाई सभापतिमा तारा डीसी सर्वसंवत चयन भएका छन् ।
त्यस्तै उपसभापतिमा रमेश जीसी, सचिवमा जयभोला परियार, कोषाध्यक्षमा केशव डीसी र प्रतिनीधिहरुमा सिंहबहादुर रोका र संजीब रोका चयन भएका छन् ।
त्यस्तै इकाई सदस्यहरुमा गजेन्द्र रोका, लोकबहादुर वली, वसन्त डीसी, राजीव बस्नेत, कर्ण वली, रिजन बस्नेत, श्रवण चौधरी, अशोक मगर र धु्रवनारायण चौधरी छन् ।
