इन्द्रेणी संवाददाता

बुटवल, २१ पुस । अज्ञात समूहको गोली लागेर रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा फर्निचर व्यवसायी बसन्त पौडेल बलुको मृत्यु भएको छ। गोलीप्रहारबाट घाइते भएका पौडेलेको उपचारका क्रममा मृत्यु भएको हो।

sutingggggघाइते पौडेलको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । कालो होन्डा मोटरसाइकलमा आएका अज्ञात समूहले करिब ११ बजे गोली प्रहार गरेका थिए।