इन्द्रेणी संवाददाता
दाङ, १६ मंंसिर । दाङका सबै क्षेेत्र पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रले जित्यो दोस्रो पटकको निर्वाचनमा यहाँ काङ्ग्रेसले जित हासिल गर्यो भने भर्खरै सम्पन्न स्थानीयतहको निर्वाचनमा एमालेको बाहुल्यता रहयो । तर मंसिर २१ गते सम्पन्न हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा कसले बाजी मार्ला भन्ने सबैमा कौतुहलताको बिषय बनेको छ । यसबारे यहाँका केही मतदाताहरु संग कुराकानी गरिएकोछ सुनौ मतदाताकै आवाज ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
