rekha sharma.काठमाडौं, १७ कार्तिक । निर्वाचन आयोगले दलहरुले निर्वाचन आयोगमा पेश गरेका समानुपातिकको बन्दसूची शुक्रबार सार्वजनिक गरेको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट आयोगमा पेश गरेको समानुपातिकको सूचीको पहिलो नम्बरमा नेतृ रेखा शर्माको नाम रहेको छ । ल्ह्यारक्याल लामा पनि माओवादीको समानुपातिक सूचीमा परेका छन् ।

यस्तो छ सूची
१ .रेखा शर्मा
२. पूर्णाकुमारी कुमारी सुवेदी
३. धर्मशिला चापागाई
४. सत्या पहाडी
५. सीता पोखरेल
६. देवी खड्का
७. समिता कार्की
८. सुनिता रेग्मी
९. सुशीला सिंगडा
१०. ज्ञानु बस्नेत सुवेदी
११. रुकु चौलागाई
१२. रेणु चन्द
१३. ओमकुमारी पौडेल
१४. यशोदा न्यौपाने
१५. टीकादेवी घिमिरे
१६. सावित्रीकुमारी कार्की
१७. बाबा बस्नेत
१८.ल्ह्यारक्याल लामा