इन्द्रेणी संवाददाता

पर्सा १६ कार्तिक । भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा वीरगञ्ज महानगरपालिकामा मेयर उठेर पराजित भएका रहबर अन्सारीलाई माओवादीले प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनाएको छ।

20171102_124946

पर्साको निर्वाचन क्षेत्रनम्बर १ को (क)बाट उनले प्रदेश सभा सदस्यको उम्मेदवार भएका हुन्।