गुल्मी, १३ कार्तिक । वुटवलबाट तम्घासकाका लागि छुटेको माइक्रो वस गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका–४ मा गाडी दुर्घटना भएको छ ।

accidentचालकसहित १३ जना यात्रु बोकेको बा ४ ख ५५०१ नं को गाडी अर्को गाडीसँग ठोक्किएर भिरबाट करीब ३०० मिटर तल खसेको स्थानीयले जनाएका छन् ।
उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।