भोजपुर, १३ कार्तिक । भोजपुरमा एक वालिकालाई वलात्कार गरेर आँखा झिकेर हत्या गर्ने प्रयास गरिएको छ ।
भोजपुरको आम्चोक–२ दुम्माना निवासी बर्ष १४ वर्षिया अस्मिता बिकलाई स्थानीय सरस्वती माबि कक्षा ८ मा अध्यानरत सन्तोष श्रेस्ठले बलात्कारको प्रयास गरी बिकको आखा झिकेर हत्या गर्ने प्रयास गरेका हुन् । श्रेष्ठले वालिका विकलाई अर्ध अचेत अवस्थामा छोडेका थिए ।
वालिकाको अहिले बिपि मेमोरियल हस्पिटल धरानमा उपचार भइर।हेको छ । गरिवीका कार।ण उनको उपचा।रमा समस्या आएको छ भने चिकित्सकहरुको पनि लापरवाही रहेको उनका आफ्रतहरुले गुनासो गरेका छन् । चिकित्सको उपचारमा ढिलासुरुती भएका कारण वालिकाको आँखा निकालेर फाल्ने अवस्थामा पुगेको आफन्तहरुको भनाइ छ । बलात्कार कार्तिक ११ गते दिउसो भएको हो ।