काठमाडौँ, १३ कार्तिक। प्रहरी प्रधान कार्यालयले आचारसंहिता विपरित नेपाल प्रहरीका ३ सय दुई जना प्रहरी अधिकृतहरुको सरुवा गरेको छ । कार्तिक १२ गतेको मिति राखेर ३ सय दुई जना प्रहरी इन्सपेक्टरको सरुवा गरेको हो ।

nepal-policeनिर्वाचन आचारसंहिता लागु भइसके पनि आवश्यक्ता अनुसार भन्दै प्रहरी अधिकृतहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यलयले बताएको छ । सरुवा मिति कार्तिक १२ गतेको राखेपनि कार्तिक महिनाको तलब तथा सुविधा सरुवा भएकै स्थानबाट लिने गरी सरुवा गरिएको छ ।

1

2

3

4

5

6

7

7

8

9

10

11

12

13

14

15

16

17

18

1920