काठमाडौं, २४ असोज । संघीय प्रशासन पुनःसंरचना समितिले सोमबार सातवटै प्रदेशको सम्भावित राजधानी तोकेर सरकारसमक्ष सिफारिस गर्ने तयारी गरे पनि अन्तिम समयमा माथिको आदेश भन्दै रोकिएको छ।

neeeeसमितिले केही दिनदेखि लगातार गृहकार्य गर्दै संघ र प्रदेशमा रहने मन्त्रालयको अन्तिम खाका र सातवटै प्रदेशको सम्भावित राजधानीसमेत तोकिसकेको थियो । यस्तो

छ प्रदेश राजधानीको प्रस्ताव
प्रदेश १ सुनसरी
प्रदेश २ जनकपुर
प्रदेश ३ काठमाडौं
प्रदेश ४ पोखरा
प्रदेश ५ दाङ
प्रदेश ६ सुर्खेत
प्रदेश ७ धनगढी