काठमाडौं, ३० साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

PM deubaसोमबार प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री र सुरक्षा अंगका प्रमुखहरु नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंबाट बाढी प्रभावित क्षेत्रमा अवलोकन गरेका हुन् ।

पूर्वका रौतहट, सुनसरी, इटहरी, सप्तरी लगायत क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ भने पूर्वपछि पश्चिम नेपालको बाढी र डुबान प्रभावित क्षेत्र पनि अवलोकन गर्ने गर्ने प्रधानमन्त्रीको स्वकीय सचिवालयले बताएको छ ।