तुलसीपुर १ साउन । जीवन प्रेमी मेडिकल र स्कुलका संस्थापक बिरेन्द्रकुमार पुनको पहिलो बार्षिक पुण्यतिथिमा आइतबार बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरिएको छ ।
जीवनभर समाज सेवामा तलिन रहेका पुनको पुण्यतिथिमा बृद्धसेवा समिति तुलसीपुरमा आबद्ध बृद्धबृद्धाहरुलाई एक कार्यक्रमकाबीच फलफुल वितरण गरिएको हो ।
पुनकी श्रमतीहरु त्ुालसाकुमारी पुन, श्रीमाया पुन, गिरा पुनलगायत ज्वाई बसन्त शाही ठकुरीले बिरेन्द्र कुमार पुनको पुण्यतिथिमा फलफुल वितरण गरेका हुन् । बृद्धसेवा समितिमा आबद्ध ६० जना बृद्धबृद्धालाई फलफुल वितरण गरिएको हो ।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)