दीपक शर्मा
बर्दिया, २९ असार । बर्दियामा नालीमा डुवेर दुईजना वालकको मृत्यु भएको छ ।

feature0बर्दियाको बढैयाताल गाउपालिका ३ जोडिपिपलका कालुसिंह महराका छोरा १२ वर्षिय राजेश महरा र सोही स्थानका रामसिंह महराका छोरा १० वर्षिय पवन महराको घर नजिकै रहेको चपलनाला तर्ने क्रममा नालीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक श्याम जंग शाहले बताए ।प्रहरीका अनुसार खेतमा जाने क्रममा सो घटना भएको बताइएको छ ।