इन्द्रेणी संवाददाता
दाङ, १९ असार । दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ को वडा अध्यक्षमा शक्तिराम डाँगीसहितको प्यानल नै विजयी भएको छ ।

inddडाँगी ९६० मत ल्याएरविजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी काग्रेसका श्यामप्रसाद सुवेदीले ५५२ र एमालेका कैलाशकुमार रोकाले ५१२ मत प्राप्त गरेका थिए ।