इन्द्रेणी संवाददाता
दाङ, १९ असार । घोराही उपमहानगपालिका वढा नं. १० र १५ मा नेपाली काग्रेस विजयी भएको छ । वडा नं. १० मा काग्रेसका उम्मेदवार  चित्रबहादुर डाँगी  निर्मल ४१७ मतको फराकिलो अन्तरले विजयी भएका छन् ।

nirmalत्यसैगरी वडा नं. १५ मा अध्यक्षमा रमेश पाण्डेसहित प्यानलनै विजयी भएको छ । लमही नगरपालिकाको वडा नं. ९ बाट भेषबहादुर केसी र वडा नं. ८ बाट मेघनारायण चौधरी विजयी भएका छन् ।