विचार

प्रदेश राजधानीमा नेताहरुको स्वार्थले चर्किएको आन्दोलन

kusum shrestha

देशभरी प्रदेश राजधानीको विवादले आन्दोलन हिंसात्मक हुँदै गइरहेको छ । यता प्रदेशसभाको बैठक बसेपछि मात्रै राष्ट्रिय सभा निर्वाचनका लागि मार्गप्रशस्त हुने संवैधानिक व्यवस्था भएका कारण देउवा सरकार प्रदेशको अस्थायी राजधानी संभव भएसम्म छिटो तोक्नु पर्ने दवावमा छ । नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले शहरी विकास मन्त्रालयलाई प्रदेशका लागि संभावित राजधानीको अध्ययन गरी सिफारिस गर्न भनेको थियो । सरकारले ...

Read More »

सन्दर्भ नयाँ वर्ष : पर्यटनका लागि सञ्चार अभियानलाई फर्केर हेर्दा

धनिराम शर्मा (ऋतृविचार) पृष्ठभूमिः जब संघीय गणतन्त्रको  संस्थागत विकासका लागि राजनीतिक बहस हुदै  थिए, पुरानो  राज्य व्यवस् थाको  विघटनपछि नयाँ व्यवस् थाको  निर्माण गर्ने  अभियान चलिरहे का थिए, यसै को  सन्दर्भमा पत्रकारितामा पनि नयाँ आयामको  बहस र यसको  थालनी गरिनुपर्छ भन्ने  मान्यताको  विकास हुँदै  थियो  । यही माहो ल र मनो विज्ञानको  बीचमा पत्रकारितालाई विशिष्टीकरण गरी विधामा जो ड दिनु नै  समय सापे क्ष हुन्छ भन्ने  बुझाइले  प्रभावित थियो  ...

Read More »

दाङले मागेको होइन राजधानीले खोजेको दाङ

उदय जीएम होटल, यातायात, चौराहा, टोल, गल्ली जताततै प्रदेश राजधानीको चर्चा चुलिएको छ आजभोलि । सर्वाधिक चासो र तातो विषय–बहस बनेको छ, प्रदेश राजधानीको कुरा । संविधानसभाबाट जारी नेपालको संविधान पूर्ण कार्यान्वयनमा आइसकेको अवस्थामा यसले आत्मसात गरेको संघीयता, प्रदेशको सीमा र त्यसको राजधानीको विषय सर्वाधिक चासो बन्नु स्वाभाविक छ । भावी प्रधानमन्त्री को होला ? कुन नेताले कुन मन्त्रालयको जिम्मेवारी ...

Read More »

तारे होटलमा सेमिनार गर्दैमा रोकिन्न महिला हिंसा

अनिष्मा बस्नेत नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभरि महिला हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमहरु गरेर मनाइदैछ । हिंसाका बिभिन्न स्वरुपहरू देखिएका छन् । तर संसारैभरि हिंसाका घटनाहरू थोरै मात्रामा प्रकाशमा आउने गरेको घटनाको रूपमा देखिएका छन् । हाम्रो जस्तो विकासोन्मुख देशमात्र होइन, साधन र स्रोतले सम्पन्न मुलुकमा पनि हिंसाका घटनाहरू न्युनमात्रामा बाहिर आउने गर्छ ।हिंसालाई लुकाउनु र ...

Read More »

दाङको राजनीतिमा कृष्णबहादुर महराको कनेक्सन

mahara - janata

गणेश ओली यहि २०७४ साल मंसिर २१ गते हुन गइरहेको प्रदेश र प्रतिनिधी सभाको निर्वाचन घोषणासँगै दाङमा को को उम्मेद्वार होलान भन्ने वहस सुरु भयो । त्यसमा अग्रपंक्तिमा कृष्णबहादुर महराको नाम आयो । यो कुराले दाङवासी धेरै खुसी र उत्साही भए । दाङमा राजधानी बनाउने र यहाँको विकासका लागि राष्ट्रिय नेताको अभाव महशुस गरिरहेका वेला उहाँ दाङवाट चुनाव लड्ने कुराले ...

Read More »

न सालिले जितिन न मैले हारे !

govinda

गोविन्द खड्का अध्याँरोमा हिड्दैगर्दा अपर्झट भेटभयो । म काम सकेर घर फर्किन एकशुरले शहिद गेटहुदै उत्तर बढिरहेको थिए । साली कतै बाट आँउदै गरेकी रहिछन् । तिनको साथमा बच्चा सहितको अर्को बालिका आमा थिईन् । मात्रै सडकको वल्लो र पल्लो किनारा हाम्रो दुरी थियो । गाडिका उज्यालोले चिनायो । उत्ताउलो बानी कहाँ जानु र ? हारेपनि पुरुषहरु नै अघि सर्न ...

Read More »

कम्युनिष्ट एकता र समाजवादको सवाल

ganesh oli 960

गणेश ओली राजनीतिक, नागरिक, सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तनका लागि नेपाली जनताले गरेका संघर्ष, जनयुद्ध, जनआन्दोलनको फलस्वरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुका साथै समाजवादउन्मुख नयाँ संविधान पनि बनेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भइ अहिले संघ र प्रदेशको निर्वाचन हाम्रा सम्मुखमा छन् । संविधान कार्यन्वएनको यो पहिलो खुडकिलो पार गरेपछि अन्य थुप्रै संघ र प्रदेशका ऐन कानून बनाउनु ...

Read More »

गोरखामा यस कारण बाबुरामको पराजय निश्चित

Baburam-Bhattari

गोरखा ३१ , असोज । देशभरी कहि कतै पार्टीका कुनै सदस्यले चुनाव जित्ने स्थिती नदेखिएपछि दौडिएर बाम गठबन्धनमा पुगेका नयाँशक्तिपार्टीका संयोजक डा. बाबुराम भट्टराई अन्तत् त्यहाँपनि आफ्नो व्यक्तिगत फाइदा नदेखेपछि काग्रेसको शरणमा पुगें । बामगठबन्धनमा हारगुहार गर्दा पनि गोरखा क्षेत्र नम्बर २ बाट टिकट नपाउने निश्चित भएपछि आफुलाई झुक्याइएको भन्दै काग्रेसको शरणमा पुगेका भट्टराईले यति बेला काग्रेससंग चुनावी तालमेल गरी ...

Read More »

वहसमा टुरिज्म

dhaniram sharma

नेपाल सुनको पलङमा लम्पसार परेर द्रव्यको भिक्षा मारिहेछ, कस्तुरी जस्तै सुगन्धको लागि देश दुनियाँ चाहारिरहेछ । पर्यटकीय संभावना नै संभावना भएर पनि गलत शासकको हातमा सत्ता पुग्दा नेपाली भनेको को नै गरिब भन्ने संसारभर हल्ला छ तर प्रकृतिले अद्भुत सम्पदाहरु हाम्रै घर आँगनमा थुपारिदिएको छ, संसारभरका मानिसहरु यहि प्रकृतिले दिएको सुनको पलङलाई नजर लगाउन आतूर छन्, यद्यपी गतिलो विमानस्थल, गतिलो ...

Read More »

प्रचण्डको निधारमा दशैंको टीका किन ?

महेन्द्र नेपाली धर्म भनेको आध्यात्मिकवाद संग संबंधित कुरा हो मार्कसवादले आध्यत्मिकवादमा बिश्वास राख्दैनन् । बिश्वास गर्नेहरुको बिरोध पनि गर्दैन, संसार परिवर्तन गर्नुछ भने परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ भनेर घरमा आमाले पुज्ने देउता समेत फालेर क्रान्तिको सुरुवात गरियो । रुढीबादी परम्पराले ग्रसित नेपाली समाजमा कम्युनिस्ट सिद्धान्त लागू गर्ना धेरै कठिन थियोे,गाउँघरमा माक्र्सवादि सिद्धांत सुनाउदै गर्दा धेरैले आफ्नो कुल देवता फालेको हिजो ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com