काठमाडौं । कांग्रेसमा विभाजन आएपछि फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटमा पनि विलम्ब भएको छ ।

संस्थापन पक्षको चाहाना विपरित महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेपछि काग्रेस विभाजनमा पुगेको हो ।

कांग्रेसले अहिलेसम्म जम्मा ८३ जना उम्मेदवार टुंगो लगाएको छ। निर्वाचनका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोननयन दर्ताको समय तोकिएको छ।

कोशी प्रदेश

ताप्लेजुङ : गजेन्द्र मुम्मेह्याङ

पाँचथर : नरेन्द्र केरुङ

इलाम १ : निश्कल राई

इलाम २ : भेषराज आचार्य

धनकुटा : दिनेश राई

तेह्रथुम : सन्तोष सुब्बा

खोटाङ : विरकाजी राई

ओखलढुंगा : रामहरि खतिवडा

सोलुखुम्बु : प्रकाशसिंह कार्की

उदयपुर १ : विदुर बस्नेत

उदयपुर २ : रामकुमार राई

भोजपुर : बालकृष्ण थापा

मोरङ ३ : डा. सुनिल शर्मा

सुनसरी ३ : विजय गच्छदार

सुनसरी ४ : ज्ञानेन्द्रबहादुर कार्की

 मधेश प्रदेश

सप्तरी १ : रामदेव साह

सप्तरी २ : रामकुमार यादव

सप्तरी ३ : दिनेश यादव

सप्तरी ४ : तेजुलाल चौधरी

सिरहा १ : रामसुन्दर चौधरी

धनुषा १ : मुक्ता कुमारी यादव

धनुषा ३ : विमलेन्द्र निधि

बारा ३ : फरमुल्लाह मन्सुर

 बागमती प्रदेश

सिन्धुली १ : उज्जवल बराल

दोलखा : अजयबाबु सिवाकोटी

धादिङ १ : कृष्ण रिजाल

धादिङ २ : रमेश धमला

रसुवा : मोहन आचार्य

काभ्रे १ : गुणराज मोक्तान

काभ्रे २ : मधु आचार्य

ललितपुर १ : उदय शमशेर राणा

नुवाकोट १ : डा. प्रकाशशरण महत

नुवाकोट २ : जगदीश्वरनरसिंह केसी

 गण्डकी प्रदेश

गोरखा १ : प्रेम खत्री

गोरखा २ : प्रकाश दुवाडी

तनहुँ १ : गोविन्द भट्टराई

तनहुँ २ : शंकर भण्डारी

लमजुङ : गमप्रसाद गुरुङ

मनाङ : टेकप्रसाद गुरुङ

स्याङजा १ : भरत ढकाल

स्याङजा २ : भागवतप्रकाश मल्ल

बागलुङ १ : भिम शिरिष

बागलुङ २ : टेकराज पौडेल

म्याग्दी : केवी भण्डारी

मुस्ताङ : योगेन्द्र गौचन

पर्वत : अर्जुन जोशी

 लुम्बिनी प्रदेश

रुकुम पूर्व : कुसुम थापा मगर

रोल्पा : सुदनकुमार ओली

प्युठान : डा. गोविन्दराज पोखरेल

दाङ १ : योगेन्द्र चौधरी

दाङ २ : किरणकिशोर घिमिरे

दाङ ३ : दीपक गिरी

पाल्पा १ : सन्दीप राना

पाल्पा २ : हिमालदत्त श्रेष्ठ

गुल्मी १ : चन्द्र भण्डारी

गुल्मी २ : भुवन श्रेष्ठ

नवलपरासी १ : विनोद चौधरी

नवलपरासी २ : देवेन्द्र कँडेल

 कर्णाली प्रदेश

हुम्ला : जयपति रोकाया

मुगु : खड्गबहादुर शाही

जुम्ला : दीपबहादुर शाही

कालीकोट : हर्षबहादुर बम

डोल्पा : कर्णबहादुर बुढा

सल्यान : केशबहादुर विष्ट

दैलेख १ : वासना थापा

दैलेख २ : दिक्पाल शाही

सुर्खेत २ : नारायण कोइराला

 सुदूरपश्चिम प्रदेश

दार्चुला : धर्मानन्द जोशी

बैतडी : चतुरबहादुर चन्द

बाजुरा : जनकराज गिरी

बझाङ : प्रकाश स्नेही रसाइली

डोटी : भरतबहादुर खड्का

अछाम १ : भरत स्वार

अछाम २ : पुष्पबहादुर शाह

कञ्चनपुर १ : गोपी उपाध्याय

कञ्चनपुर २ : एनपी साउद

कैलाली १ : जनकराज चौधरी

कैलाली २ : विजय स्वार

कैलाली ३ : भरत बडुवाल

कैलाली ४ : वीरबहादुर बलायर

कैलाली ५ : नरनारायण शाह