काठमाडौं, साउन १८–नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सहमतिको ७ बुँदे ड्राफ्ट तयार भएको छ । सहमतिसँगै मोर्चाले प्रधानमन्त्रीमा प्रचण्डलाई सघाउने तर सरकारमा भने सहभागि नहुने मोर्चाका नेताहरुले बताएका छन् ।

nc-and-maoist-center

सहमतिको ड्राप्ट तल 

sahamati

sahmati2

सहमतिको ड्राप्ट रातोपाटी बाट