सल्यान, १८ साउन
सल्यानमा भ¥याङबाट खसेर एकजनाको मृत्यु भएको छ । देवस्थल गाविस वडा ९ सल्लीबजारमा रहेको देउती अटो वर्कशपमा कार्यरत मजदुरको भ¥याङबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँके उपमहानगरपालिका वडा न ४ का २७ वर्षिय विकास कुमार वैशेको शौचालय जाँदा चिप्लिएर भ¥याङबाट लडेको जनाइएको छ ।।
