काठमाडौं १८ साउन पार्टीको अस्तित्वका लागि प्रधानमन्त्री पदका उम्मेद्वारी दिने निर्णय गरेको एमालेले अन्तत उम्मेद्वारी नदिने भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको स्थायी समितिको बैठकले सो निर्णय गरेको हो । एमालेले उम्मेद्वारी नदिने तर बिपक्षमा मतदान गर्ने निर्णय गरेको एमाले नेता गोकर्ण विस्टले जानकारी दिए ।

cpnuml