प्युठान, १७ साउन
बाढी र पहिरो पछि प्युठानका १३ गाविस सञ्चार र विद्युत विहिन वन्न पुगेका छन । लगाताकारको बाढी र पहिरोसँगै जिल्लाका लुङ, अर्खा, रजवारा, तोर वाङ, ओखरको ट, वादीकोट, नारीको ट, बांगेमरो ठ, तुषारा र छिवाङ पछिल्लो पाँच दिनदेखि विद्युत र सञ्चार विहीन भएका हुन । त्यस्तै खुङ, फोप्ली र मजकोट गाविसमा पनि विद्युत सेवा अवरुद्ध रहेको छ।
ती क्षेत्रमा दूर सञ्चार सेवा दिँदै आएका नेपाल टेलिकम र एनसेल विद्युत आपूर्ति बन्द भएसँगै सेवा दिन नसकेपछि विदेशमा रहेका आफन्तहरुले घरपरिवार र गाउँको खवर वुझ्नवाट वन्चित भएका छन ।
लगातारको बाढी र पहिर ो का कार ण दम्तीमा र हे को १ सय ३२ के भी विद्युत प्रसार ण लाइनअन्तर्गत र हे को ३३ के भी प्रसार ण लाइनको तार झिमरुक खो लाले बगाएपछि विद्युत आपूर्ति बन्द भएको हो ।
ने पाल विद्युत प्राधिकर ण प्युठान शाखा प्रमुख कृष्णहरि दाहालले खो ला बढे काले तार तान्न सक्ने अवस् था नर हे को र बहाव कम भएमा तत्काल विद्युत आपूर्ति गर्न सकिने बताउनुभयो । बाढी पहिर ो बाट अत्यधिक प्रभावित भएका विभिन्न ठाउँमा अहिले विद्युतसँगै सञ्चार से वा पनि अवरुद्ध हँुदा स् थानीयबासी थप समस् यामा पर े का छन ।।