मोरङ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझी निर्वाचित भएका छन्। कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै माझी अयक्षमा निर्वाचति भएकी हुन् ।

माझीले ६ हजार ९ सय ६९ मतसहित विजयी भएकी हुन् । कांग्रेस उम्मेदवार बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत ल्याए गरिन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याइन् । २०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसले जितेको थियो।