इन्द्रेणी संवाददाता
दाङ । लगातारको वर्षातका कारण आएको बाढीले दाङ बबई गाउँपालिकके बैवाङ–रहरपुर जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्याएको छ ।
शनिवार बबई नदीमा आएको बाढीका कारण रहरपुरतर्फको पुलको पिलर बगाएको छ । पुलको पिलर बगाउँदा आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
