नेकपा माओवादी केन्द्रले समानुपातिक र समावेशी प्रतिनिधित्वका आधारमा पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीको टुङ्गो लगाउने भएको छ ।

perisdanda-UCPN_815132376पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड तय गरे पनि यस बारेमा पूर्ण रुपमा विवरण खुलाइएको छैन ।

मन्त्री हुनका लागि नेताहरुको दैलो चहार्नेहरुको संख्या बढेपछि माओवादी केन्द्रले मापदण्ड तय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

सरकारमा सहभागी हुने व्यक्तिका बारेमा भने टुङ्गो लगाउन बाँकी रहेको भुसालले बताउनुभयो । मापदण्ड तय भइसकेकाले अब मन्त्री छनोट गर्न समस्या नहुने प्रवक्ता भु